झापा भित्र समाचार
झापाका तीन पत्रकार सम्मानित
झापा । वीरता जेसीजले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी सहित तीन जना पत्रकारलाइ सम्मान गरेको छ । सम्मानित हुने हरुमा गिरि सहित युवा पत्रकार सुरेन्द्र भण्डारी र टीकाराम बाँस्तोला रहनुभएको छ । भण्डारी […]
झापामा ‘पौरखी जेनजी’ म्यागजिन सार्वजनिक, हरिकृष्ण भण्डारीसहित १५ युवा सम्मानित
झापा । झापाबाट नौ वर्षअघि प्रकाशनमा आएको लोकतन्त्र पोष्ट दैनिकले ‘पौरखी जेनजी’ नामक म्यागजिन प्रकाशनमा ल्याएको छ । काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित पत्रिकाले जेनजी पुस्तालाई केन्द्रमा राखेर तयार पारेको म्यागजिनको लोकार्पणसँगै झापाका हरिकृष्ण […]
बुद्ध एयरको जहाज दुर्घटनाका विषयमा दुई छुट्टाछुट्टै समितिले छानबिन गर्ने
झापा । झापाको चन्द्रगढी विमानस्थलमा भएको जहाज दुर्घटनाका विषयमा दुई छुट्टाछुट्टै समितिले छानबिन गर्ने भएका छन् । शुक्रबार काठमाडौँबाट उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा धावनमार्गबाट बाहिर गएर भएको दुर्घटनाको विषयमा संस्कृति, पर्यटन तथा नागरिक […]
झापामा निर्वाचनको तयारी तिब्र
झापा । झापामा प्रतिनिधिसभा निर्वाचनको पूर्व तयारी, सुरक्षा व्यवस्था लगायतका विविध विषयहरुमा जिल्ला प्रशासन कार्यालयले राजनीतिक दल, सुरक्षा निकाय र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सरोकारवालाहरुसँग छलफल गरिएको […]
काँकरभिट्टाबाट पहिलो चौमासिकमै ६ अर्ब २ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
झापा। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, […]
पत्रकारीताको लामो अनुभवसँगै राजनितिमा आएका वाग्ले पनि एमालेको महाधिवेशन प्रतिनिधिका दावेदार, झापामा ३८ प्रतिनिधिका लागि १४८ जनाको उम्मेदवारी
झापा – नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि झापा क्षेत्र नम्बर २ बाट युवा कोटाका एकमात्र प्रतिनिधि छनोटका लागि बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का निर्वाचित वडा अध्यक्ष अनिल वाग्लेले उम्मेदवारी दिएका छन्। […]
विध्यालय पुन: निर्माणमा पूर्व शिक्षक, पूर्व विध्यार्थी र समाजसेवीको सकृयता
झापा । झापाको बिर्तामोड ९ गरामनिमा रहेको श्री दुर्गा मा.बि लाई विभिन्न सहयोग प्राप्त भएको छ । विध्यालयका पुर्व शिक्षक, विध्यार्थी र अन्य दाताहरुले विध्यालयलाइ आवश्यक सामाग्री उपलब्ध गराएका हुन । पुर्व शिक्षक खिल प्रसाद […]
सोमबार शिवसताक्षीका सबै विद्यालयमा बिदा
झापा । शिवसताक्षी नगरपालिका र निजी विद्यालय सञ्चालक संगठन (प्याब्सन) शिवसताक्षी नगरले झापा महिला गोल्डकपलाई स्थानीय उत्सवका रूपमा मनाउने निर्णयसँगै विद्यालयहरूमा एक दिने बिदा दिने घोषणा गरेका छन्। नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूलाई एक दिनको बिदा दिने […]
अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने झापाको बिर्तामोड नगरपालिकाको तयारी
झापा । झापाको बिर्तामोड नगरपालिकाले अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने तयारी गरेको छ । बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा जिल्लामा अन्य पालिकाहरुमध्ये सबैभन्दा धेरै क्षति भएपछि सेवा पूर्ण रुपमा प्रभावित भएको थियो । बिर्तामोड […]