झापा भित्र समाचार

जंगली हात्तीका कारण बिर्तामोडमा लाखौँकोे क्षती
झापा । झापाको बिर्तामोडमा जंगली हात्तीले १ लाख ३० हजार भन्दाबढीकोे क्षती गरेको छ। गए राती अन्दाजी १ बजे आएको हात्तीले बिर्तामोड नगरपालिका–७ बाह्ररघरेस्थित विभिन्न व्यक्तीको घरमा क्षती गरेको हो । जंगली हात्तीले भवानी सुनुवारको […]
साढे १५ करोडको लगातमा कालोपत्रे हुँदै बिर्तामोड–शनिश्चरे सडकखण्ड
झापा । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब साढे १५ करोडको लगातमा कालोपत्रे गर्ने काम थालिएको छ। पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर […]
झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला
झापा । झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला परेका छन् । बुद्धशान्ति ५ खारखोला पुलबाट तीनसय मिटर पश्चिममा पहिचान नखुलेको व्यक्तिको शव आइतबार फेला परेको हो । अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका […]
भत्कियो हुलाकी राजमार्ग
झापा । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले हुलाकी राजमार्ग भत्काएको छ । झापा गाउँपालिका वडा नं ५ पन्थापाडाको बिरिङ पुल नजिकै राजमार्गमा बाढीले क्षति पुर्याएको हो । बिरिङ खोलाको पुलबाट १५० मिटर पश्चिम तर्फ […]
बिर्तामोड नगरपालिकाले गर्यो वडा नम्बर ६ मा बाख्रा वितरण
झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमबार बाख्रा वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले […]
आफ्नै भवनबाट सेवा दिँदै भद्रपुर ३
झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ३ कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ । २०७४ देखि भाडाको घरबाट वडाको कामकाज गर्दै आएको वडा कार्यालयले भच्चकवस्तीमा निर्मित भवनको उद्घाटन गरिएपछि मंगलबारदेखि […]
झापाका छ पालिकाहरू बाढीको उच्च जोखिममा, विपद् व्यवस्थापनको तयारी तीव्र
झापा । झापाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । जसबाट ठूलो धनजनको क्षति हुन नदिन विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेको समितिको भनाई छ । समितिले आपत्कालीन आश्रयस्थल […]
झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान
झापा । नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका […]
बिर्तामोडमा गुडिया बनाउने तालिम सम्पन्न
झापा । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिकाले वडा नम्बर १ मा आयोजना गरेको गुडिया बनाउने तालिम सम्पन्न भएको छ । गत चैत्र १९ गतेदेखि सुरु भएको उक्त तालिममा वडाका १३ […]