झापा भित्र समाचार

प्रेस चौतारी नेपाल झापा शाखाको आन्दोलन जारी
झापा । प्रेस चौतारी नेपाल झापा शाखाले नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालय कालो झण्डा गाडेको छ । नेपाल पत्रकार महासंघ झापामा सदस्यता शुद्धीकरण मापदण्ड विपरित तथा राजनीतिक पूर्वाग्रहका आधारमा कार्यदलले नाम सिफारिस गरेको भन्दै […]
उप्रेतीले गरे जन्म दिनका अवसरमा आँखा दान्
झापा । झापा बिर्तामोडका युवा ब्यवसायी बिनोद उप्रेतीले आँखा दान गर्ने घोषणा गरेका छन् । उनी सँगै उनकी श्रीमती रोश्ना पौडेल उप्रेतीले पनि आँखा दान गर्ने घोषणा गरेकी छन् । बिनोदको जन्म दिनको अवसरमा सुक्रबार […]
झापाका राजन-सुरजलाई राष्ट्रिय सहिदको मान्यता
झापा । मन्त्रिपरिषद्को निर्णय अनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरिएको छ । जसमा झापाका ७८ जना योद्धाहरुको नाम पनि समावेश भएको छ । गत फागुन १५ गते […]
पाथीभरा कालिका साुमदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सागर
झापा । पाथीभरा कालिका साुमदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सागर पोर्तेल निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनमा पोर्तेलले ३८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिष्पर्धी केदार प्रसाद उप्रेतीले ३५४ मत प्राप्त गरेका […]
सिद्धिविनायकद्वारा अनुष्ठानको आयव्यय सार्वजनिक
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा फागुन २० देखि २७ गतेसम्म आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ । सिद्धिविनायक भजन किर्तन मण्डलीले आज एक कार्यक्रमको आयोजना गरि आयव्यव विवरण […]
देशभरका अस्पतालमा स्वास्थ्य बीमा सेवा अवरुद्ध
झापा । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना टाँस गरी […]
स्ववियु निर्वाचनका लागि झापाका १३ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले गराए उम्मेदवारी दर्ता
झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि झापाका १३ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविस, लगायतले शनिवार निर्वाचन हुने क्याम्पसहरुमा उम्मेदवारी दर्ता गराएका हुन् । १४ […]
बिर्तामोडबाट ८ जना बन्दकर्ता पक्राउ
झापा । झापाको बिर्तामोडबाट ८ जना बन्दकर्ता पक्राउ परेका छन् । बिर्तामोड प्रहरीले जवरस्ती बन्द गर्दै हिड्ने ८ जनालाई पक्राउ गरेको हो । प्रदेशको नाम कोसी राखिएको भन्दै खारेजीको मागमा आव्हान गरिएको बन्दको झापामा सामान्य प्रभाव […]
बिर्तामोडमा सुप्रसिद्ध कथा वाचक राधिका दासीको प्रवचन हुँदै
बिर्तामोड । ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्धेश्यीय सामुदायिक भवन र व्यवस्थित कर्मयोग स्थल निर्माणका लागि झापाको बिर्तामोडमा सप्ताहव्यापी अनुष्ठानको आयोजना हुने भएको छ । बिर्तामोड–४ मेघाबारी टोलमा नवनिर्मित श्री सिद्धिबिनायक गणेश पाञ्चायन मन्दिर प्राङ्गणमा फागुन २० […]