झापा भित्र समाचार

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव स्थलमा हात्तीपाइले विरुद्धको औषधि सेवन
झापा । झापा सहित देश भरका १५ जिल्लामा बिहीवारबाट हात्तीपाईले रोग विरुद्धको औषधि सेवन शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रम सहित औषधि सेवन शुर गरेका छन् […]
सांसद एकराज कार्कीको घरमा हात्तीको आक्रमण
झापा । प्रदेश सभा सदस्य माननीय एकराज कार्कीको घर हिजाे राती हात्तीले भत्काएको छ । बिर्तामोड ७ स्थित कार्कीको घर राती ९ बजे जंगली हात्तीले आक्रमण गरि भत्काएको हो । करिब १ घण्टा जति उक्त […]
त्रिभुवन आर्मी फुटबल क्लब भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश
झापा । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली ड्रुक ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय […]
मछिन्द्र क्लब भद्रपुर झापा गोल्डकपको सेमिफाइनल प्रवेश
झापा । मछिन्द्र क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार मेची रंगशालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो । मछिन्द्रको जितका लागि […]
बसको ठक्करबाट झापामा एक युवकको मृत्यु
झापा । झापामा क्याम्पस बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ सिरीजङ्घा गाँउपालिका-४ का ३५ बर्षीय समिर लिम्बु रहेका छन् । कनकाई नगरपालिका-१ दुर्गापुर चोकमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र […]
छोराछोरीको जन्मदिनमा बालगृहलाई सहयोग
झापा । झापा बिर्तामोडका त्रिलोचन भट्टराई र कमला बिष्ट भट्टराईले आफ्ना छोराछोरीको जन्मदिन बालबालिकासँग मनाएका छन् । छोरा गौरब र छोरी यारीका भट्टराइको जन्मदिन उनीहरुले अर्जुनधारा – ११ मा रहेको मनमाया आमा बालगृहमा मनाएका हुन् […]
बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा बिस्फोट हुँदा एक जनाको मृत्यु
झापा । झापाको बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष कृष्ण अबिरल खरेलले सञ्चालन गर्नुभएको उद्योगमा बिस्फोट […]
नेपालीमा अनुवाद गरिएको ‘श्रीमदभागवत महापुराण’ किताब बिमोचन
झापा – लेखक चन्द्रप्रसाद घिमिरेद्वारा लिखित ‘श्रीमदभागवत महापुराण’ (नेपालीमा अनुवाद गरिएको) किताब बिमोचन गरिएको छ । उक्त पुस्तकको एक कार्यक्रमकाबिच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिमोचन गरेका हुन् । शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा […]
बिर्तामोडमा दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको स्थापना
बिर्तामोड । झापाको बिर्तामोड ४ मा दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन गरिएको छ । अटिजम बाट पिडित नानिबाबुहरुको उपचार तथा सिकाइ गराउने उद्देश्यले स्थापना भएको सेन्टरको सोमबार एक कार्यक्रमका बिच बिर्तामोड नगरपालिकाका […]