झापा भित्र समाचार

स्थानीयबासीद्वारा गरामनी स्थित त्रीबेणीचोक दक्षिणको बाटो अवरुद्व
बिर्तामोड । स्थानीय उपभोक्तहरुले झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ८ र ९ मा पर्ने गरामनी स्थित त्रीबेणीचोक दक्षिणको बाटो बन्द गरेका छन् । यस अघिनै कालोपत्रे हुनुपर्ने बाटोमा सम्बन्धित निकायले चासो नदिएको भन्दै स्थानीयबासीले बन्द […]
बिर्तामोड ७ र ८ को सीमाना रेखा खोलामा पुल निर्माण सम्पन्न
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा पुल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३ सय १९ रुपैँयाको लागतमा पुल निमार्ण भएको हो । […]
विराट सरोवर बहुउदेश्य विकास समितिको अध्यक्षमा आकाश उप्रेती निर्वाचित
बिर्तामोड । विराट सरोवर बहुउदेश्य विकास समितिले बहुमत सदस्यहरुको उपस्थितिमा नयाँ कार्यसमिति चयन गरेको छ । आकाश उप्रेतीको अध्यक्षतामा १८ सदस्य कार्यसमितिको गठन गरेएको हो । धुव्र शिवाकोटीको संयोजकत्वमा ५ सदस्य निर्वाचन आयोगले माघ […]
पूर्व विद्यार्थीहरुको सहयोगमा दुर्गा माविका विद्यार्थीहरुलाई साइकल बितरण
बिर्तामोड । पूर्व विद्यार्थीहरुको लगानी तथा संयोजनमा झापाको बिर्तामोड नगरपालिका वार्ड नं. ९ मा रहेको दुर्गा माविका विद्यार्थीहरुलाई साइकल बितरण गरिएको छ । विद्यालयमा उपस्थिति निरन्तर गराउन टाढाबाट आउने मेहेनती र जेहेन्दार ११ जना विद्यार्थीलाई […]
विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको अध्यक्षमा आकाश उप्रेतीको उम्मेदवारी
बिर्तामोड । ऐतिहासिक विराटपोखरी रहेको झापाको बिर्तामोड ३ स्थित विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको अध्यक्षका बिर्तामोडका आकाश उप्रेतीले उम्मेदवारी दिएका छन् । माघ १४ गते हुने नयाँ नेतृत्व चयनको निर्वाचनका लागि उनले अध्यक्षकालागि दावेदारी प्रस्तुत […]
झापामा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरि सम्पन्न
झापा । झापाको कनकाई नगरपालिकाले ३०१ औं पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवसका विविध कार्यक्रम गरि मनाएकोे छ । नगरले गत २०७८ फागुन ७ गते कनकाई नगर प्रवेश द्वारमा स्थापना गरेको पृथ्बी नारायण शाहको शालिक […]
राजेन्द्रकुमार पोखरेल सम्मानित
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति झापाले कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई सम्मान गरेको छ । राप्रपाले नेपाल एकीकरणका महापुरुष श्री ५ पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्तीका अवसरमा विविध कार्यक्रम गर्दै उहाँलाई […]
ब्यवसायिक प्रगति देखि सबै क्षेत्रमा चक्मा दिँदै उप्रेती
बिर्तामाेड । २०५८ साल तिर झापाको बुधबारेबाट सामान्य घर व्यवहार चलाउन सक्ने मात्रै जेथो लिएर बिर्तामोड झरेका बिनोद उप्रेतीको काँधमा ठूलो जिम्मेबारी थियो । बुबा, आमा र दिदिहरुको हात समाएर बिर्तामोड आउँदै गर्दा उनी सम्झिन्थे […]