झापा भित्र समाचार

श्री कृष्ण प्रणामी सत्सङ सेवा परिषदका पूर्व अध्यक्षहरुलाई सम्मान
झापा श्री कृष्ण प्रणामी सेवा समितिका नव निर्वाचित पदाधिकारी तथा श्री कृष्ण प्रणामी सत्सङ सेवा परिषदका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । श्री कृष्ण प्रणामी मन्दिर शनिश्चरेमा शनिबार सत्सङ सेवा परिषद झापाद्धारा आयोजित सेवा समिति […]
झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान
बिर्तामोड, जेठ २६ । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ । आज बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय […]
बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु
झापा । बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु भएको छ । वडा नम्बर १ को किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले निस्सा प्रदान गरेर शिविरको उद्घाटन गर्नु […]
बिर्तामोड नगरपालिका र चितवनको रत्ननगर नगरपालिकाको मेलमिलाप केन्द्र विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
झापा । बिर्तामोड नगरपालिका र चितवनको रत्ननगर नगरपालिकाको मेलमिलाप केन्द्र विच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अध्ययन अवलोकनका लागि झापा आइपुगेको मेलमिलाप केन्द्रको टोलीले सोमबार बिर्तामोडमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको […]
बिर्तामोडमा अब आइतबार सार्वजनिक बिदा नहुने
झापा । सरकारले शनिबार र आइतबारनै सार्वजनिक बिदा दिइरहेकोमा बिर्तामोड नगरपालिका क्षेत्रमा भने आइतवार सार्वजनिक विदा नहुने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामि असार १ गतेदेखि लागु हुने […]
बिर्तामोडमा रहेका समस्या र समाधानको उपायका विषयमा छलफल
झापा । बिर्तामोड नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सरोकारवाला कार्यालय तथा संघ संस्थाका प्रमुखहरुसंग शुक्रवार छलफल गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई,उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले बिर्तामोडमा रहेका समस्या र समाधानको […]
बिर्तामोडमा ३ दिने उद्धघोषण तालिम सुरु
बिर्तामोड । झापाको बिर्तामोड स्थित सतगुरु श्री देवचन्द्र सदनको सभाहलमा ३ दिने उद्धघोषण तालिम सुरु भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल,प्रदेश नं.१,जिल्ला कार्य समिति झापा,प्रारम्भिक समिति बिर्तामोड एवं श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति […]
नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम
झापा । बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम आजदेखि शुरु भएको छ । व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा,गुनासो दर्ता,घटना दर्ता शिविर तथा स्थानिय सरकार सञ्चालन सम्वन्धि तालिम शुरु भएको हो । गत मंगलबार […]
बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम
झापा । बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम आजदेखि शुरु भएको छ । व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा,गुनासो दर्ता,घटना दर्ता शिविर तथा स्थानिय सरकार सञ्चालन सम्वन्धि तालिम शुरु भएको हो । गत मंगलबार […]