झापा भित्र समाचार

बिर्तामोडमा अब आइतबार सार्वजनिक बिदा नहुने
झापा । सरकारले शनिबार र आइतबारनै सार्वजनिक बिदा दिइरहेकोमा बिर्तामोड नगरपालिका क्षेत्रमा भने आइतवार सार्वजनिक विदा नहुने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले आगामि असार १ गतेदेखि लागु हुने […]
बिर्तामोडमा रहेका समस्या र समाधानको उपायका विषयमा छलफल
झापा । बिर्तामोड नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सरोकारवाला कार्यालय तथा संघ संस्थाका प्रमुखहरुसंग शुक्रवार छलफल गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई,उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले बिर्तामोडमा रहेका समस्या र समाधानको […]
बिर्तामोडमा ३ दिने उद्धघोषण तालिम सुरु
बिर्तामोड । झापाको बिर्तामोड स्थित सतगुरु श्री देवचन्द्र सदनको सभाहलमा ३ दिने उद्धघोषण तालिम सुरु भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल,प्रदेश नं.१,जिल्ला कार्य समिति झापा,प्रारम्भिक समिति बिर्तामोड एवं श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति […]
नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम
झापा । बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम आजदेखि शुरु भएको छ । व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा,गुनासो दर्ता,घटना दर्ता शिविर तथा स्थानिय सरकार सञ्चालन सम्वन्धि तालिम शुरु भएको हो । गत मंगलबार […]
बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम
झापा । बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखिकरण तालिम आजदेखि शुरु भएको छ । व्यक्तिगत घटना दर्ता,सामाजिक सुरक्षा,गुनासो दर्ता,घटना दर्ता शिविर तथा स्थानिय सरकार सञ्चालन सम्वन्धि तालिम शुरु भएको हो । गत मंगलबार […]
किसान सुचिकरण सहजकर्ता तालिम बिर्तामोडमा सम्पन्न
झापा । किसान सुचिकरण सहजकर्ता तालिम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको कृषि पशुपंछि तथा मत्स्य विकास शाखाले मंगलबार देखि आयोजना गरेको २ दिने तालिम सम्पन्न भएको हो । तालिममा १० जनाको सहभागिता रहेको […]
बिर्तामोड नगर कार्यपालिका सदस्यहरुको सपथ ग्रहण
झापा । बिर्तामोड नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जनाले सपथ ग्रहण गरेका छन् । नगरपालिकाको कार्यालयमा आज एक कार्यक्रमको आयोजना गर्दै निर्वाचित सदस्यहरुलाई सपथग्रहण गराइएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईले सपथग्रहण गराउनु भएको हो […]
वीरता लेडी जेसीजले बिर्तामोड नगरपालिकाकी नवनिर्वाचित नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई सम्मान
झापा । वीरता लेडी जेसीजले बिर्तामोड नगरपालिकाकी नवनिर्वाचित नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई सम्मान गरेको छ । लेडी जेसीज वर्ष २०२१को मानार्थ सदस्य समेत रहनुभएकी नगरप्रमुख प्रसाईलाई शुक्रवार सम्मान गरीएको हो । झापा जिल्लाकै पहिलो महिला […]
बिर्तामोडमा फ्री वाइफाई
बिर्तामोड । पुर्वेली मजदुर यातायात प्र्रा.ली र भायोनेट नेटर्वकको संयुतm पहलमा बिर्तामोडका बिभिन्न चोकमा निशुल्क वाईफाई जडान गरीएको छ । नेपाल लगायत, भारतका बिभिन्न ठाउँबाट आउने आन्तुकहरुलाई प्रविधिमैत्रि बनाउने अभियान अन्तरगत पहिलो चरणको कार्यक्रम सुरु […]