झापा भित्र समाचार

प्रेस स्वतन्त्रता दिवसमा झापामा अनलाइन पत्रकारिता प्रशिक्षण
झापा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘पत्रकारिताको बदलिदो आयामःअनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण आज मंगलबार कमल ५ पाडाजुँगीमा सुरु भएको छ । […]
‘स्थानीय तहमा एमालेले बर्चस्व राख्छ’– अध्यक्ष ओली
झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बर्चस्व राख्ने दाबी गर्नुभएको छ । झापाको सदरमुकाम रहेको भद्रपुरमा नेकपा एमाले निर्वाचन परिचालन […]
बिर्तामोडलाई स्वास्थ्य, शिक्षाको हव बनाइने एमालेबाट नगरप्रमुखकी उम्मेद्वार प्रसाईको भनाई
झापा । बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने बताउनु भएको छ । स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारको क्रममा वडा नम्बर ३मा आयोजना गरीएको कोणसभालाई […]
हल्दिवारीमा ३ दिवसीय पत्रकारिता तालीम सुरू
हल्दिवारी- हल्दिवारीमा तीन दिवसीय आधारभूत पत्रकारीता तालिम आज शनिबारबाट संचालन भएको छ ।प्रेस क्लव हल्दिवारीको आयोजना तथा हल्दिवारी गाउँपालिका न्यायीय समितिको सहयोगमा संचालित तालीममा हल्दिवारीका ३० जना युवाहरुको सहभागिता रहेको छ । हल्दिवारी गाउँपालिका उपाध्यक्ष […]
खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक प्रशिक्षण
झापा । खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक दुई दिवसिय प्रशिक्षण शनिवार झापाको कनकाई १ दुर्गापुरमा शुरु भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र कनकाई नगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा […]
राष्ट्रीय युवा संघ नेपालद्वारा बिर्तामोड ७ मा रक्तदान कार्यक्रम सम्पन्न
झापा – राष्ट्रीय युवा संघ नेपाल बिर्तामोड ७ नम्बर वडा कमिटिको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राबिधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५ जना महिला सहित ४० जनाले रक्तदान […]
यसरी मनाए युवा व्यवसायी चुडालले जन्मदिन
झापा- बिर्तामोडका युवा व्यवसायी अर्जुन कुमार चुडालले आफ्नो जन्म दिन फरक तरिकाले मनाउनुभएको छ । फजुल खर्च गर्नुको साटो उहाँले जन्म दिनको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको पछाडिपटिको लागि करिब ५० हजार […]
सुरुङगा जेसीजले गर्याे होली मिलन कार्यक्रम
कनकाई – सुरुङगा जेसीजले यो वर्ष होली मिलन कार्यक्रम गरि मनाएको छ । गएको वर्ष कोरोनाका कारण नखेलिएको होली पर्व यो वर्ष भने आज (शुक्रबार ) तराईमा मनाईने होली पर्व दिनको अवसर पारेर स्वास्थ्य मापदण्ड […]