झापा भित्र समाचार

ललाइफकाई अर्काे पार्टीमा गएका एमाले कार्यकर्ता आफ्नै पार्टीमा फिर्ता
यदुप्रसाद गौतम केहि दिन अघि समाजवादी पार्टिमा प्रवेश गरेका झापा बिर्तामोड ७ का एमाले कार्यकर्ता पुनः आफ्नै पार्टीमा फर्किएका छन् । भूmक्याएर फोटो खिचाएको र एमाले परित्याग गरेको भनेर हल्ला फिजाएको आरोप लगाउँदै आज एक […]
झापाको जनसंख्या ९ लाख ९४ हजार
झापा- झापाको जनसंख्या ९ लाख ९४ हजार ९० जना पुगेको छ । २०६८ को जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६५० जना रहेको थियो ।
झापामा २५ हजारलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी
झापा – जिल्लामा अग्रपङ्तिमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ। स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ। स्वास्थ्य […]
सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोडका सडकमा होडिङ बोड राख्ने अभियान सुरु
झापा, चिसो मौसम बढे संगै सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोड का सडकमा होडिङ बोड राख्न थालिएको छ। रास्ट्रिय युवा परिषद जिल्ला युवा समिती झापा र पुर्वेली यातायात मजदुर प्राली तथा बिर्तामोड नगरपालिकाको सहयोगमा संभावित दुर्घटना […]
मगर समुदायद्वारा माघे सक्रान्तीको अवसरमा शुभकामना प्रदान
अच्युत सुबेदी, झापा आज माघेसक्रान्ती देश भर बिभिन्न कार्यक्रम गरि मनाइएको छ । यो चार्ड बिशेष मगर समुदायले मनाउने गरेका छन् । माघे सक्रान्ती पर्वको अवसर पारेर नेपाल मगर संघ बिर्तामोड नगर कमिटिले बिर्तामोड ९ […]