झापा भित्र समाचार

बिर्तामोडको एमकेके ग्रुपले बनायो एम्बुलेन्स किन्ने योजना
अच्युत सुबेदी, झापा झापाको बिर्तामोड ३ स्थित एमकेके ग्रुपले आफ्नो पहलमा एम्बुलेन्स खरिद गरि यो वर्ष भित्र सञ्चालनमा ल्याउने योजना बनाएको छ । ग्रुपको पाँचौ साधारण सभामार्पmत एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने निर्णय गरेको हो […]
झापाको गरामनी बजारमा सिसि टीभि क्यामेरा जडानका लागि सर्वे
अच्युत सुबेदी, झापा बढ्दो असुरक्षालाई मध्यनजर गर्दै झापाको बिर्तामोड नगरपालिका ८ गरामनी बजार लगायत आसपास सडकमा सिसि टीभि क्यामेरा जडानका लागी स्थलगत अवलोकन गरिएको छ । वाड अध्यक्ष अजय कार्की, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख […]
गलत हल्लाको पछि नलाग्न गाउँबासीलाई आग्रह
यदु गौतम, झापा – यहि पौष ९ गते हुने सुन्दर निचाझोडा वन उपभोक्ता समूह बिर्तामोड ७ को निर्वाचनका अध्यक्षका उमेद्वार बद्रि प्याकुरेलले आपूm माथि बिपक्षिले निराधार गलत हल्ला पैmलाएको भन्दै आपत्ति जनाएका छन् । आ.व. […]
नयाँ नेतृत्व चयन गर्दै पौडेल वंशोद्वार बिर्तामोड नगर समितिको सातौं साधारणसभा सम्पन्न
यदु गौतम, बिर्तामोड – पौडेल वंशोद्वार बिर्तामोड नगर समितिको सातौं साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बिर्तामोड ८ गरामनी बजारको सभाहलमा आयोजित साधारण सभामा समितीका अध्यक्ष कमल पौडेलको अध्यक्षता तथा केन्द्रिय समिती […]
बिर्तामोडमा जयन्ती लाइट हाउस सञ्चालनमा
झापा – झापाको बिर्तामोड–४ स्थित बिजुली अफिस अगाडि जयन्ती लाइट हाउस सञ्चालनमा आएको छ । भद्रपुर रोड स्थित बिजुली अफिसको अगाडि बिर्तामोडका युवा व्यवसायी विवेक अग्रवाल र निलम अग्रवालले करीब २ करोड बढिको लगानीमा उक्त […]
झापामा ब्राउनसुगरसहित ३ जना पक्राउ
झापा- झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक युवती पनि रहेकी छन् । आज साँझ ६.३० बजे बुद्धशान्ति ३ बेलचोकस्थित बाबा राईको घरमा डेरा गरी बस्ने दिपक तामाङले कोठाभित्र […]
अटो टेम्पोको भाडा वृद्धि
झापा- अटो टेम्पोको भाडा वृद्धि भएको छ । झापाको बिर्तामोड नगरपालिकाभित्र सञ्चालित अटो टेम्पोको भाडा वृद्धि भएको हो । अटो रिक्सा व्यवसायीहरुले भाडा वृद्धिका लागि माग गरेपछि बिर्तामोड नगरपालिकाले नयाँ भाडा दर कायम गरेको छ। लामो […]
दमकबाट फेरि ७ जना जुवाडे पक्राउ
दमक – दमकबाट फेरि ७ जना जुवाडे पक्राउ परेका छन् । हिजो साँझ ४.३० बजे दमक ६ फागुनन्द चोक बस्ने पवन लिम्वुले संचालन गरेको परदेशी होटलको कोठाभित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी […]
बिर्तामोडमा सामुदायिक कुकुर वन्ध्याकरण शिविर सम्पन्न
झापा- बिर्तामोडमा गत मंसिर ५ गते शुक्रवार देखि सुरु भएको सामुदायिक कुकुर वन्ध्याकरण शिविर सम्पन्न भएको छ । हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिका अन्तर्गत पशुपंक्षि तथा मत्स्य विकास शाखाले नगरपालिकाको कार्यालय परिसरमा […]