झापा भित्र समाचार

कृष्ण प्रणामी युवा परिषद् र राेटरी द्धारा व्हील चियर वितरण
झापा – श्रीकृष्ण प्रणामी युवा परिषदको समन्वय तथा राेटरी मिडटाउनको प्राविधिक सहयोगमा व्हील चियर वितरण श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नं.१ जिल्ला कार्य समिति झापाको समन्वय तथा राेटरि क्लव अफ विर्तामाेड मिडटाउनको प्राविधिक सहयोगमा […]
घिरौला टिप्न रुखमा चढेका १ जनाको लडेर मृत्यु
झापा- झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिनको साढे २ बजे घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते […]
आजबाट बिर्तामोडमा वडा स्तरिय फुटवल प्रतियोगिता हुँदै
झापा – यस अघि २ वटा वडा स्तरिय फुटवल प्रतियोगिता गराइसकेको झापाको बिर्तामोड नगरपालिकाले तेस्रो प्रतियोगिता आजबाट गर्ने भएको छ । तेस्रो वडा स्तरीय फुटवल प्रतियोगिता–२०७८ नाम दिएको प्रतियोगिता १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने […]
झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
झापा – मोटरसाइकल दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शनिबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी-११ […]
अहिंसा दिवसमा दिप प्रज्वलन
झापा – श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नम्बर १ जिल्ला कार्य समिति झापा तथा चारपाने प्रा.स.ले विश्व अहिंसा दिवस मनाएको छ । जिल्ला परिषदको समन्वय तथा चारपाने प्रारम्भीक समितिको आयोजनामा शुक्रबार विश्व अहिंसा […]
कनकाई नगरपालिकाले वडास्तरीय नकआउट फुटबल आयोजना गर्ने
झापा- झापाको कनकाई नगरपालिकाले गठन गरेको नगर खेलकुद विकास समितिले वडास्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । दशैंको उपलक्षमा आउदो असोज १७ गते देखि २५ गते सम्म कनकाई नगरपालिका वडा नम्बर ३ मा […]
भारतले नमानेपछि भद्रपुर सीमा नाका खुलेन
झापा – भारतले नमानेपछि झापाको भद्रपुर सीमानाका सञ्चालनमा आउन सकेको छैन। गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबारदेखि जिल्लाका भद्रपुरसहित सबै नाका पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। नेपालले नाका सञ्चालन गर्ने निर्णय गरे […]
स्वर्गीय नन्द कुमार कार्कीको परिवारलाई मृत्यु दाबि भुक्तानी
झापा – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले झापा जिल्ला शिवसताक्षि नगरपालिका वडा न ११, निबासी नन्द कुमार कार्कीको परिवारलाई १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्रानी गरेको हो । स्व. […]
कनकाई नगरका लेखा अधिकृत दाहालको निधन
झापा- कनकाई नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र दाहालको निधन भएको छ । कनकाई नगरपालिकाको क्वाटरमा बस्दै आउनुभएका दाहालको आज विहान साढे ९ बजे निधन भएको हो । दाहालको केहि समय अघि दुबै मृगौला फेल भएपछि एउटा […]