झापा भित्र समाचार
जंगली हात्तीका कारण भद्रपुरमा चार घरमा क्षति
झापा। झापाको भद्रपुर नगरपालिका–४ स्थित नमुना बस्तीमा गए राति करिब १ बजेको समयमा चार वटा जंगली हात्ती प्रवेश गरी स्थानीयवासीका घर र खाद्यान्नमा क्षति पुर्याएका छन्। घटनामा मानवीय क्षति नभए पनि करिब ६२ हजार रुपैयाँ […]
बन्यो निन्दा नदीमा झोलुङ्गे पुल
झापा । झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा चार करोड ३८ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३ सय ५० मिटर लामो र पाँच फिट चौडाइको […]
मेचिनगरमा स्कारपिओको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा । झापाको मेचिनगर नगरपालिका–१२ सरेडाँगीस्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परि एक अन्दाजी ४५–४६ वर्षीय पुरुषको मृत्यु भएको छ। ईलामबाट चारआलीतर्फ जाँदै गरेको सेतो रङको स्कारपिओले पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटना आज साँझ ७:३० […]
साधारण चप्पल, असाधारण विचार , महाबिर पुनको पुस्तक बिर्तामोडमा सर्वाधिक बिक्री
झापा । वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महाबिर पुन आफैँ झुलो चप्पल र सामान्य सवारीमा झापाको गर्मी सहेर बिर्तामोडमा पुस्तक बेचिरहेका छन् । उनका बारेमा लेखिएको आत्मकथा ‘महाबीर पुन’ बिर्तामोडमा निकै लोकप्रिय बन्दै गएको […]
‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ बाट पत्रकार उद्दव पुरी सम्मानित
झापा । प्रेस सेन्टर नेपाल, झापा समन्वय समितिद्वारा जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरिएको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार उद्दव पुरीलाई प्रदान गरिएको छ। बुधबार झापाको बिर्तामोडमा आयोजित एक विशेष समारोहका बीच […]
बिर्तामोड नगरपालिकाद्वारा दुई जनालाई आर्थिक सहायता प्रदान
झापा । बिर्तामोड नगरपालिकाले आज दुई जनालाई आर्थिक सहायता प्रदान गरेको छ। नगर प्रमुख तथा श्रमिक हितकोषका अध्यक्ष पवित्रा महतारा प्रसाईले एक संक्षिप्त कार्यक्रमका बीच सहायता रकम हस्तान्तरण गर्नुभयो। मुटुको शल्यक्रिया गराएका शिव तारायण चौधरीलाई […]
झापाको कचनकवल स्थित श्री भुत्तेश्वर महादेव मन्दिरमा श्रावणको पहिलो सोमबारदेखि विशेष मेला सुरु
झापा । झापाको कचनकवल गाउँपालिका–१, साविक घेरावारी–९, मागुरमारास्थित श्री भुत्तेश्वर महादेव मन्दिरमा श्रावण महिनाको पहिलो सोमबार आजदेखि विशेष मेला सुरु भएको छ। २०५६ सालदेखि बोलबम मेला प्रारम्भ गरिएको यस मन्दिरमा प्रत्येक सोमबार हजारौं भक्तजनको […]
बिर्तामोडमा क्लिकइट स्टुडियोको भव्य उद्घाटन
झापा । झापाको बिर्तामोडमा क्लिकइट स्टुडियो स्थापना गरिएको छ। बिर्तामोड नगरपालिका–५, कृषीथोकस्थित होटल डेनियल नजिक स्थापना गरिएको स्टुडियोको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । झापाली युवा एलेक्स मैनालीले करिव ६० लाखको लागतमा सुरु […]
कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण, ८०% काम अगाडि बढेको कम्पनीको दाबी
झापा । झापाको कन्काई घाटमा मेची अञ्चलमै पहिलो विद्युतीय शवदाह गृह निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। निर्माण कम्पनीका अनुसार हालसम्म करिब ८० प्रतिशत काम पूरा भइसकेको छ। परियोजना करिब दुई करोड पचास लाख […]
