झापा भित्र समाचार
जुकेखाडी सामुदायिक वनले हात्तीका लागि ५ हजार बिरुवा रोप्दै
झापा। झापाको जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यसहित गैडे आहाल वन क्षेत्रमा ५ हजार बिरुवा रोप्ने अभियान सुरु गरेको छ। समूहका अध्यक्ष मोहन श्रेष्ठका अनुसार साउन १३, १४ र १५ गतेसम्म […]
झापा इनर्जीले खुलायो आईपीओ, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवेदन दिन सक्ने
झापा l झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले गत असार ३१ गते प्रति सेयर १०० रुपैयाँ अंकित दरका ९ […]
भद्रपुरमा आगलागी, लाखौँको क्षति
झापा। झापा जिल्लाको भद्रपुर नगरपालिका–९ स्थित पुनडुबारी निवासी तारा चौलागाईंको दुईतले पक्की घरमा आज बिहान करिब ६:४० बजेको समयमा आगलागी भएको छ। घरको पहिलो तल्लामा रहेको किचन कोठामा ग्यासको चुहावटका कारण अचानक आगलागी भएको प्रारम्भिक […]
झापामा २ लाख ४० हजार विरुवा उत्पादन, सामुदायिक वन र सर्वसाधारणलाई निशुल्क वितरण
प्रदीप परियार, झापा । डिभिजन वन कार्यालय झापाले एक वर्षमा ५२ लाख रुपैयाँको विरुवा उत्पादन गरेर वितरण गरेको छ । कार्यालयले जिल्लामा आवश्यक पर्ने विरुवा उत्पादन गरेर निशुल्क वितरण गरेको जनाएको छ । डिभिजन वन […]
यातायात व्यवस्था कार्यालय झापाको राजस्व सङ्कलन एक अर्ब भन्दा बढि
झापा । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा एक अर्ब ६ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा १२ करोड ९५ लाख […]
करेन्ट लागेर कचनकवलमा एक व्यक्तिको मृत्यु
झापा । कचनकवल गाउँपालिका–७, सितागढी टोलमा सिचाइ मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, राति घर नजिकै रहेको मोटरमा तार जोड्ने क्रममा ५० वर्षीय अरुण राजवंशीलाई […]
जंगली हात्तीका कारण भद्रपुरमा चार घरमा क्षति
झापा। झापाको भद्रपुर नगरपालिका–४ स्थित नमुना बस्तीमा गए राति करिब १ बजेको समयमा चार वटा जंगली हात्ती प्रवेश गरी स्थानीयवासीका घर र खाद्यान्नमा क्षति पुर्याएका छन्। घटनामा मानवीय क्षति नभए पनि करिब ६२ हजार रुपैयाँ […]
बन्यो निन्दा नदीमा झोलुङ्गे पुल
झापा । झापाको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा चार करोड ३८ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३ सय ५० मिटर लामो र पाँच फिट चौडाइको […]
मेचिनगरमा स्कारपिओको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा । झापाको मेचिनगर नगरपालिका–१२ सरेडाँगीस्थित मेची राजमार्गमा सवारी दुर्घटनामा परि एक अन्दाजी ४५–४६ वर्षीय पुरुषको मृत्यु भएको छ। ईलामबाट चारआलीतर्फ जाँदै गरेको सेतो रङको स्कारपिओले पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटना आज साँझ ७:३० […]