शिवसताक्षी समाचार
सोमबार शिवसताक्षीका सबै विद्यालयमा बिदा
झापा । शिवसताक्षी नगरपालिका र निजी विद्यालय सञ्चालक संगठन (प्याब्सन) शिवसताक्षी नगरले झापा महिला गोल्डकपलाई स्थानीय उत्सवका रूपमा मनाउने निर्णयसँगै विद्यालयहरूमा एक दिने बिदा दिने घोषणा गरेका छन्। नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूलाई एक दिनको बिदा दिने […]
नेपालकै सर्वाधिक राशीको महिला गोल्डकप फुटबल झापामा हुने
झापा । झापाको शिवसताक्षीमा प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल’ प्रतियोगिताको हुने भएको छ । नेपालकै सर्वाधिक राशीको महिला गोल्डकप फुटबल प्रतियोगिता झापामा हुने भएको छ। झापाको शिवसताक्षीमा आयोजना हुन लागेको ‘प्रथम झापा […]
झापाको शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु
झापा । पतञ्जलि योग झापाले शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु गरेको छ । शनिबार शिवसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले पानसमा दीप प्रज्वलन गरेर भव्य शिविरको उद्घाटन गरे । उद्घाटन समारोहमा वडा–७ का […]
झापामा सरकारी कृषि फार्मको जग्गा दुई दशकदेखि अतिक्रमणमा
झापा । झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन […]
झापाको शिवसताक्षीमा घुरबाट आगो सल्किँदा गोठ जलेर नष्ट
झापा । झापाको शिवसताक्षीमा घुरबाट आगो सल्किँदा गोठ जलेर नष्ट भएको छ भने एकजना घाइते भएका छन् । गएराति ८ बजे शिवसताक्षी नगरपालिका वडा नं.८ कल्याण चौक बस्ने ५० वर्षीय बाबुकाजी बस्नेतले आफ्नै गोठमा गाईलाई […]
कनकाई माईखोलाबाट काठ नियन्त्रण
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित कनकाई माईखोलाबाट काठ नियन्त्रण गरिएको छ । आइतवार साँझ ४ः५० बजेको समयमा प्रहरीले उक्त साखु जातको काठ बरामद गरेको हो । खोलाले काठ बगाउँदैं ल्याइरहेको छ […]
झापाको शिवसताक्षि नगरपालिका स्थित शिवगञ्ज बजार अनिश्चितकालका लागि बन्द
झापा । झापाको शिवसताक्षि नगरपालिका स्थित शिवगञ्ज बजार स्थानीय व्यवसायीले अनिश्चितकालका लागि बन्द गराएका छन् । सोमबार बिहानैदेखि बजार बन्द गराएको स्थानीय व्यवसायीले बताए । शिवगञ्ज बजार व्यवस्थापनका लागि स्थानीय सरकारले चासो नदिएको भन्दै बजारबासी […]
स्ववियु निर्वाचनका लागि झापाका १३ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले गराए उम्मेदवारी दर्ता
झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि झापाका १३ वटा क्याम्पसमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), राप्रविस, लगायतले शनिवार निर्वाचन हुने क्याम्पसहरुमा उम्मेदवारी दर्ता गराएका हुन् । १४ […]
नेपालीमा अनुवाद गरिएको ‘श्रीमदभागवत महापुराण’ किताब बिमोचन
झापा – लेखक चन्द्रप्रसाद घिमिरेद्वारा लिखित ‘श्रीमदभागवत महापुराण’ (नेपालीमा अनुवाद गरिएको) किताब बिमोचन गरिएको छ । उक्त पुस्तकको एक कार्यक्रमकाबिच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिमोचन गरेका हुन् । शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा […]
