समाचार समाचार
बिर्तामोडमा १५ सय भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने
झापा । बिर्तामोड नगरपालिकामा यस वर्ष १५ सय भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको हृयुमन प्यापुलोना भाइरस (एचपिभी) खोप लगाइने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार माघ २५ गतेदेखि नगरभित्रका निजी तथा […]
अर्जुनधारा जेसीज शनिश्चरेको १३औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न
झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा जेसीज शनिश्चरेको १३औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । जेसीज २०२५का अध्यक्ष वेदनारायण गोदार थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री […]
पत्रकार सन्तोस न्यौपाने सम्मानित
झापा । बिर्तामोड–५ को न्यूटन्स एजुकेशन एकेडेमीले एभिन्युज टेलिभिजनका झापा सम्बाददाता तथा साझा अनलाईन न्युज पाेटलका सम्पादक सन्तोष न्यौपानेलाई सम्मान गरेको छ । न्यूटन्स एजुकेशन फाउण्डेशनको २३ औं बार्षिकोत्सवका अवसरमा आज (शुक्रवार) पत्रकार न्याैपानेले पत्रकारिता […]
झापाका तीन पत्रकार सम्मानित
झापा । वीरता जेसीजले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी सहित तीन जना पत्रकारलाइ सम्मान गरेको छ । सम्मानित हुने हरुमा गिरि सहित युवा पत्रकार सुरेन्द्र भण्डारी र टीकाराम बाँस्तोला रहनुभएको छ । भण्डारी […]
नेल्टाले दुई दिने अन्तराष्ट्रीय सम्मेलन गर्दै
झापा । नेल्टाले दुई दिने अन्तराष्ट्रीय सम्मेलनको आयोजना गरेको छ । भोलिबाट सुरु हुने सम्मेलन दुई दिन सम्म चल्ने नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराइले जानकारी दिनुभयो । सम्मेलनमा नेल्टाले सुरक्षा मापदण्डभित्र रहेर शैक्षिक बहस मात्र […]
झापामा ‘पौरखी जेनजी’ म्यागजिन सार्वजनिक, हरिकृष्ण भण्डारीसहित १५ युवा सम्मानित
झापा । झापाबाट नौ वर्षअघि प्रकाशनमा आएको लोकतन्त्र पोष्ट दैनिकले ‘पौरखी जेनजी’ नामक म्यागजिन प्रकाशनमा ल्याएको छ । काजी मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित पत्रिकाले जेनजी पुस्तालाई केन्द्रमा राखेर तयार पारेको म्यागजिनको लोकार्पणसँगै झापाका हरिकृष्ण […]
बुद्ध एयरको जहाज दुर्घटनाका विषयमा दुई छुट्टाछुट्टै समितिले छानबिन गर्ने
झापा । झापाको चन्द्रगढी विमानस्थलमा भएको जहाज दुर्घटनाका विषयमा दुई छुट्टाछुट्टै समितिले छानबिन गर्ने भएका छन् । शुक्रबार काठमाडौँबाट उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा धावनमार्गबाट बाहिर गएर भएको दुर्घटनाको विषयमा संस्कृति, पर्यटन तथा नागरिक […]
