झापा बाहिर समाचार
नेपाल राष्ट्रिय बङ्गाली समाज विराटनगर महानगर कमिटी गठन
झापा- मोरङको विराटनगरमा नेपाल राष्ट्रिय बङ्गाली समाज महानगरपालिका कमिटी गठन गरिएको छ । विराटनगरमा बंगाली समुदायको एक भेलाले सञ्जय दत्तको अध्यक्षतामा महानगरपालिका कमिटी गठन गरेका हुन् । महानगरपालिकाको कमिटीको उपाध्यक्षद्धयमा रोशनकुमार दत्त, सञ्जीव सुक्ला, सचिवमा […]
कोशी ब्यारेजका ३५ वटा ढोका खोलियो
झापा: सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ। केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लो मापनअनुसार सप्तकोशीमा २ […]
मादक पदार्थ सेवन गरेर पुलबाट हाम फालेका एक युवा खोलाले बगाएर बेपत्ता
विराटनगर – मापसे (मादक पदार्थ सेवन) गरेर पुलबाट हाम फालेका मोरङमा एक युवालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । रंगेली नगरपालिका–७ का २९ वर्षीय सुरेश मण्डलले शनिबार दिउँसो २ बजेतिर बक्राहा खोलामा हामफालेको मोरङ प्रहरीका […]
नेपाल समूहले मोरङमा गठन गरेको एमाले समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित
विराटनगर : माधवकुमार नेपाल समूहले मोरङमा गठन गरेको नेकपा (एमाले) समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ। शनिबार सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने […]
अबैध रुपमा ल्याएको सखुवाको काठसहित २ जना पक्राउ
मोरङ – मोरङ बेलबारी नगरपालिका ३ स्थितबाट अबैध रुपमा गाडीमा ल्याएको सखुवाको गोलिया काठ सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चालक सोही स्थानका ३८ बर्षीय दल बहादुर तामाङ र केरावारी गाउँपालिका ८ […]
पहिरोले पुरिएर बालकको मृत्यु
उदयपुर- उदयपुर कटारी नगरपालिका २ मिलन चौकका पोष्ट बहादुर मगरको छोरा ७ बर्षीय कर्ण मगरको पहिरोले पुरिएर मृत्यु भएको छ । हिजो दिउसो साढे १ बजे घर देखी अन्दाजी ४०० मिटरमा रहेको आँप खहरे खोलामा […]
घाँस काट्ने क्रममा लडेर ४२ बर्षीया युवतीको मृत्यु
खोटाङ- खोटाङ हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ कि ४२ बर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे सोही स्थानमा रहेको खुरीखोला जंगलमा घाँस काट्न क्रममा भिरबाट ३० मिटर तल खसेर गम्भिर […]
फरार प्रतिबादी गाँजा सहित पक्राउ
मोरङ – लागू औषध मुद्धाका फरार प्रतिबादी गाँजा सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ वेलबारी नगरपालिका ५ का ६१ बर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् । गत भदौ १० गते […]
खुकुरीले ढाडमा प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे झुन्डिएर आत्महत्या
विराटनगर –भोजपुर षडानन्द नगरपालिका-९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार […]
