झापा बाहिर समाचार
आफ्नै दाजुको हत्या गर्ने २ जना पक्राउ
खोटाङ- खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् । गत भदौ ९ […]
पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
सुनसरी-सुनसरी कोशी गाऊँपालिका ३ जमुवा चोक स्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाऊँपालिका ६ का ३५ बर्षीय राम […]
कमेडी च्याम्पियनको आजको अंकमा पूर्व युवराज पारस शाहको प्रस्तुती
यदु गौतम, झापा – कमेडी च्याम्पियन सिजन २ नेपालकै पहिलो कमेडी रियालिटी सो हो । दर्शकले अत्यन्तै रुचाएको यो सोमा प्राय दर्शक ताप्लेजुङका भारतमणी पौडेलको प्रस्तुती पर्खिरहेका हुन्छन् । सो को ३२ औँ एपिसोड सकिएको […]
विराटनगरका अस्पताल छेउछाउमा फार्मेसी सञ्चालन गर्दै बिचौलियाको काम गर्ने १० जना पक्राउ
झापा – विराटनगरका ठूला अस्पताल छेउछाउमा फार्मेसी सञ्चालन गर्दै बिचौलियाको काम गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा उपचारका लागि पुग्ने बिरामीलाई झुक्याएर निजी क्लिनिक एवं फार्मेसी (औषधि पसल) लैजाने धन्दामा संलग्नहरु पक्राउ […]
एमाले नेता भीम आचार्यका भाइ घरमै मृत फेला
झापा – एमाले नेता भीम आचार्यका भाइ सुतेकै ओछ्यानमा बिहीबार बिहान मृत फेला परेका छन्। सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई मृत फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले […]
लागूऔषध सहित मोरङबाट एक जना पक्राउ
झापा – मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २० बर्षीय निखिल राय रहेका छन् । मंगलबार बेलुका साढे ४ बजे […]
बिराटनगरका सतेन्द्र ठाकुर मिस्टर किङग इन्टर्नेसनमा प्रतिस्पर्धा गर्दै
मदन संग्रौला, झापा – बिराटनगरका सतेन्द्र ठाकुर मिस्टर किङग इन्टर्नेसनमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतिभाशाली र फोटोजेनिक ठाकुर १८ देशका प्रतियोगीहरुको सहभागिता रहेको कार्यक्रममा नेपाललाई परिचय दिने अवसरमा जुटेका छन् । उनको बारेमा सतेन्द्र ठाकुर, […]
लागूऔषध सहित थप एकजना पक्राउ
झापा – सुनसरी प्रहरीले बराहक्षेत्र नगरपालिका –८ शुक्रवारेबाट थप १ जना लागूऔषध ब्राउन सुगरसहित प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सुपौल थाना बिरपुर बनेलीपट्टी–३ का २५ बर्षीय रुद्रनारायणकुमार यादव रहेका छन् । गत […]पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु
झापा पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा फिदिम नगरपालिका ८ घलेगाँउ का ६५ बर्षीय पदम बहादुर राई रहेका छन् । सोमबार बेलुका साढे ७ बजे राई मलामी गएर फर्कने क्रममा फिदिम […]
