झापा बाहिर समाचार

धरानमा भदौ ४ गतेदेखि कडा लकडाउन
धरान उपमहानगरपालिकामा भदौ ४ गते देखी १३ गतेसम्म पूर्ण लकडाउन गरिने भएको छ । मंगलबार बिहान बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णयल गरेको धरान १५ का वडा अध्यक्ष नरेश इवारमले जानकारी गराएका छन् । सोमबार […]
इलामका दुर्गाप्रसाद उपचारकालागि विराटनगरमा
४० वर्ष भारतीय जेल जीवन बिताएर फर्किएका माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनालाई उपचारको लागि विराटनगर लगिएको छ। माई नगरपालिको समन्वयमा मानव अधिकार मञ्च नेपालले उद्धार गरी बुधबार विराटनगरस्थित मानव सेवा आश्रम लगिएको हो। दुर्गाप्रसादको स्वास्थ्य […]
१७ वर्षकी प्रियंका मृत अवस्थामा फेला
सर्लाहीको लालबन्दी नगरपालिकावाट तीन दिन अघि हराएकी १७ की प्रियंका भुजेल पनि मृत फेला परेकी छन् । घटनामा संलग्नलाई कारवाही गर्न र घटनाको निष्पक्ष छानविनको माग गर्दै स्थानियले विरोध प्रदर्शन गरेका छन् । प्रहरीले २ […]