झापा बाहिर समाचार
अर्थमन्त्री पौडेल डिस्चार्ज हुँदै, मेयर आचार्य केही दिन अस्पतालमै रहने
झापा । पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट आज डिस्चार्ज हुँदै छन् । मेयर आचार्य भने केही दिन अस्पतालमै रहने छन् । मन्त्री पौडेलको घाउ निको हुँदै गएको र […]
ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रहरीले चलाएको गोली लागेका ३ जनाको अवस्था गम्भिर
झापा । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्ने चार जना प्रहरीसँगको झडपमा घाइते भएका छन् । केबलकार निर्माणको विरोधमा प्रदर्शन गरिरहेका नो केबलकार समूहका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा जना घाइते भएका हुन् […]
बढ्यो सितलहरको जोखिम, आवश्यक तयारी गर्न प्रमुख जिल्ला अधिकारीलाई पत्राचार
झापा । झापा सहित तराइका जिल्लामा चलिरहेको मन्द शीतलहर आज पनि कायमै रहेको छ । बिशेसगरि झापा, मोरङ, सुनसरी सप्तरी लगायतका जिल्लामा अत्याधिक शितलहर छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र […]
चिल्ड्रेनले गर्यो सेसेहाङको सफल उपचार
झापा । पाँचथरको फिदिमका एक बालकको जटिल अवस्थाको बिर्तामोड चिल्ड्रेन अस्पतालले सफल उपचार गरेको छ । फिदिम नगरपालिका–१४ का विञ्जेश फागेका चार वर्षिय छोरा सेसेहाङ फागेको अस्पतालले सफल उपचार गरेको भन्दै परिवारले खुशी ब्यक्त गरेका […]
सर्लाहीको बसबरिया गाउँपालिका तीनका वडाध्यक्ष नन्दलाल महतोको निधन
झापा । सर्लाहीको बसबरिया गाउँपालिका वडा नम्बर तीनका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ । कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा गएराति चितवनको भरतपुरमा निधन भएको हो । महतो २०७२ र २०७९ […]
रोशी गाउँपालिका १ का वडाध्यक्ष लामाको निधन
झापा । लामो समयदेखि क्यान्सर रोगको उपचार गराउँदै आएका काभ्रेको रोशी गाउँपालिका-१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । अध्यक्ष लामाको आइतबार उपचारका क्रममा निधन भएको हो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत […]
ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा एमाले विजयी
झापा । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेकी उम्मेदवार कुमार सावादेन ३५३ मतका साथ विजयी बनेकी हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अम्वी साउदेनले […]
तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष पदकामा नेपाली कांग्रेस विजयी
झापा । तेह्रथुमको लालीगुराँस नगरपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्र लिम्बु ४४० मतका साथ विजयी बनेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बुद्धबहादुर […]
पालिका उपचुनाव अन्तरगत कहाँ–कहाँ भइरहेको छ मतदान ?
झापा । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि अहिले मतदान भइरहेको छ । काठमाण्डौको कीर्तिपुर नगरपालिकाका मेयर, जाजरकोटको नलगाड नगरपालिकाका उपमेयर, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड […]
