झापा बाहिर समाचार
सुनकाे भाउ १८ हजार पाँच सय रुपैयाँले घट्यो
झापा । सुनको भाउ हिजो र आज दुई दिनमा तोलामा १८ हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ आज पनि एकैदिन तोलामा दुई हजार ६ सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ४८ हजार […]
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू
झापा । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ । १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू […]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराध मुद्दामा मंगलबार उनलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए । प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ […]
वडा कार्यालयमा तालाबन्दी
झापा । अमेरिका जानुभएका खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल […]
खोलाले बगाएर इलाममा एकजनाको मृत्यु, झापामा एकजना बेपत्ता
झापा । खोलाले बगाएर इलाममा एकजनाको मृत्यु भएको छ भने झापामा एकजना बेपत्ता छन् । इलामको माई नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको हो । आज दिउँसो अन्दाजी १ः१० बजेको समयमा माई नगरपालिका– ८ स्थित […]
मोरङ्गमा चट्याङ्ग लागेर झापाका एक जनाको मृत्यु
झापा । झापा दमममा बस्दै आएका कुमार मोतेको चट्याङ लागेर मृत्यु भएको छ । हिजो राति १० बजे भान्सा कोठाअगाडि उभिएको अवस्थामा चट्याङ लागेर बेहोस भएर लडेका मोतेको उपचारको क्रममा मृत्यु भएको हो । दमक–४ […]
कञ्चनजङ्गा इङ्लिस बोर्डिङ स्कुलका ७४ जना विद्यार्थीलाई मानसिक स्वास्थ्य सम्बन्धित जनचेतना
झापा । युवा शक्तिको आधार नामक संस्थाको आयोजनामा झापाको बिर्तामोड ४ मा रहेको कञ्चनजङ्गा इङ्लिस बोर्डिङ स्कुलमा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वार्ड नं. ४ को आर्थिक सहयोगमा सम्पन्न […]
चार मन्त्रीसहित कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी
झापा । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी […]
पूर्वी नेपालका अर्थोपेडिक चिकित्सक संगठित : मेची च्याप्टरको अध्यक्षमा डाक्टर मैनाली
झापा । पूर्वी नेपालका अर्थोपेडिक चिकित्सक संगठित भएका छन् । शुक्रबारदेखि नेपाल अर्थोपेडिक एसोसिएसन मेची च्याप्टर औपचारिक रुपमा अस्तित्वमा आएको हो । च्याप्टरको अध्यक्षमा झापाका अनुभवी विशेषज्ञ चिकित्सक डाक्टर लक्ष्मीप्रसाद मैनाली चयन भएका छन् । […]
