झापा बाहिर समाचार
कोशी प्रदेशमा भोलि बिदा
झापा । कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आजको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला […]
इलामको दानाबारीमा मोटरसाइकल दुर्घटना – एकजनाको मृत्यु
झापा । इलामको दानाबारीमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा माई नगरपालिका-१० गजेनी भन्ज्याङका २६ वर्षीय दिनेश कार्कीको मृत्यु भएको हो । झापाबाट माई नगरपालिकातर्फ जाँदै गरेको ना ४८ प ८६३८ […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
झापा । सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण बन्द गरिएको छ । काठमाण्डौ आउँदै गरेका जहाजलाई ‘डाइभर्ट’ गरिएको छ । उद्धारको काम सकिएपछि मात्रै उडान र अवतरण शुरु हुने […]
दुर्घटनाग्रस्त सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालियो
झापा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल […]
नारायणगढ–मुग्लिन सडकमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता
झापा । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० […]
इलाम जिल्लाकै उत्कृष्ट वनको रुपमा चुल्ठे सामुदायिक वन सम्मानित
झापा । चुल्ठे सामुदायिक वन उपभोक्ता समुह वन डढेलो नियन्त्रण, संरक्षण तथा वन व्यवस्थापन र जनचेतनाभिवृद्धि गराउने कार्यमा उत्कृष्ट कार्य गरे वापत इलाम जिल्लामै उत्कृष्ट भई प्रथम पुरस्कार सहित सम्मानित भएको छ । मङ्गलबार डिभिजन […]
ताप्लेजुङका बाढी प्रभावितकालागि राहत सामाग्री
झापा । ताप्लेजुङ जिल्लाका बाढी प्रभावितकालागि ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराले राहत सामाग्री पठाएको छ । गत जेठ २८ गते अबिरल बर्षासंगै आएको बाढीका कारण विस्थापित भएका परिवाकालागि राहत सामाग्री पठाइएको ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराका अध्यक्ष […]
रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनौट प्रकिया सुरु
इलाम । रोङ प्रतिभाको खोजी अन्तरगत रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनौट प्रकिया सुरु भएको छ । इलामको रोङ गाँउपालिका भित्र रहेकाका प्रतिभाहरुको खोजी र पहिचान गर्ने उद्येश्यले गाँउपालिकाले गायन, नृत्य र कविता विधामा जेठ […]
‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक
झापा । गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको छ […]
