झापा बाहिर समाचार
औपचारिक रुपमा बैकर्स एसोसिएसन पाँचथर गठन
अच्युत सुबेदी, झापा – पाँचथरका बिभिन्न बैंकहरुमा काम गर्ने कर्मचारीहरुले औपचारिक रुपमा बैकर्स एसोसिएसन पाँचथर गठन गरेका छन् । कर्मचारीहरुलाई एकबद्ध गर्दै बैंकहरुको समुन्नत बिकास सँगै आइपरेका समस्यालाई सहज समाधान गर्ने उद्धेश्यले सस्था गठन गरिएको […]
मासु ब्यवसायी इन्द्बहादुरको हत्यारा पत्ता लगाउन मगर संघ झापाको माग
झापा – नेपाल मगर संघ झापाले गत असोज २४ गते हत्या गरिएका बिर्तामोड–५ महानन्द चोकका मासु ब्यवसायी इन्द्बहादुर मगरको हत्यारा पत्ता लगाउन माग गरेको छ । संघले बुधवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै चाँडो भन्दा चाँडो […]
इलाम : श्रीमती र छोरीको टोकेर हत्या
झापा – इलाम देउमाई नगरपालिकामा एक व्यक्तिले आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन्। देउमाई–५ बारुङका ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता र छोरी १६ वर्षीया शिक्षाको हत्या गरेको प्रहरीले […]
नेपाल एयरलाइन्सद्वारा काठमाडौं–ताप्लेजुङ उडानमा कटौती
झापा- नेपाल एयरलाइन्सले काठमाडौं–ताप्लेजुङ उडानमा कटौती गरेको छ । सातामा चार दिन नियमित र यात्रु भए एक दिन चार्टर गरी पाँच उडान हुँदै आएको सुकेटार विमानस्थलमा नयाँ मन्त्री प्रेम आले आएसँगै उडान कटौती गरिएको हो […]
काठमाडौंबाट ११ जना अफगानिस्तानका नागरिक पक्राउ
झापा – काठमाडौंबाट ११ जना अफगानिस्तानका नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सिनामंगलबाट ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको हाे। सोमबार बिहान उनीहरु बसिरहेको घरमा पुगेको ब्यूरोको टोलीले छापा हानेर […]
भारतीय बजार जोगबनीमा एक नेपालीको शव फेला
झापा — सीमावर्ती भारतीय बजार जोगबनीमा शुक्रबार एक नेपालीको शव फेला परेको छ । शव विराटनगर-५ कोचाखालका ४५ वर्षीय संजय राईको भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । उनका अनुसार राईको […]
बाढीले बेपत्ता बनाएको ३१ वर्षीय युवकको शव फेला
झापा- इटहरीमा बाढीले बेपत्ता बनाएको अर्को शव फेला परेको छ। मंगलबार दिउँसोदेखि बेपत्ता भएका इटहरी- २ शान्तिनगरका ३१ वर्षीय सन्तोष तिवारी (योगेन्द्र) मृत फेला परेको इटहरी प्रहरीले जनाएको छ। इटहरी १ आँपगाछि नजिकै नालामा उनी […]
पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत
झापा – पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या […]
इलाममा बाढीपहिरोबाट ७ जनाको मृत्यु, ११ बेपत्ता
झापा- अविरल वर्षासँगै आएको बाढीपहिरोले इलाममा ७ जनाको मृत्यु भएको भने ११ बेपत्ता भएका छन्। यसैगरी जिल्लाका विभिन्न सडकखण्ड क्षतिग्रस्त भएका छन्। इलामको फाकफोकथुम गाउँपालिका १ ठिङगेपुरमा २ जनाको मृत्यु भएको छ। पहिरो खसी नरबहादुर […]
