झापा बाहिर समाचार
इटहरीमा वृद्धको शव फेला
झापा- इटहरीमा एक वृद्धको शव फेला परेको छ। आर्मी क्याम्प छेउ भेटिएको शव इटहरी ७ तुलसाटोलका ७१ वर्षीय चन्द्रमणि काफ्लेको रहेको इटहरी प्रहरीले जानकारी दिएको छ। मंगलबार बिराटचोक जान भनी हिंडेका उनलाई राती आएको बाढीले […]
इलाममा जारी भेट्रान्स फुटसलको सेमीफाइनल समिकरण पुरा
झापा- इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । इन्डो–नेपाल फुटसल अन्र्तगत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएका हुन् । प्रतियोगिताको पहिलो सेमीफाइनलमा […]
सनम शाक्य हत्या र ३८ क्वीन्टल सुन तस्करी मुद्दाको फैसला आज
झापा- सनम शाक्य हत्या एवं सुन तस्करीसँग जोडिएको मुद्दाको फैसला जिल्ला अदालत मोरङले मंगलबार गर्ने भएको छ। अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाकाअनुसार फैसलाको अन्तिम तयारी भइरहेको छ। कुनै प्राविधिक समस्या नआएमा दिउँसोसम्ममा मुद्दाका फैसला हुने […]
जिल्ला कारागार मोरङका चौकीदार राईको स्थानान्तरण
झापा- जिल्ला कारागार मोरङका चौकीदार नवीन राईलाई स्थानान्तरण गरिएको छ। कारागारका कैदीबन्दीमाथि शोषण गरेर अकूत सम्पत्ति आर्जन गरेका उनलाई सोमबार साँझ विराटनगरको हाटखोलास्थित मोरङ कारागारबाट स्थानान्तरण गरेर झुम्का पुर्याइएको हो। कर्तव्य ज्यान मुद्दामा कैद सजाय […]
मुक्तक मञ्जुषा भाग – १ सामुहिक मुक्तक सङ्ग्रहको लोकार्पण
अच्युत सुबेदी, झापा – शनिबार एक कार्यक्रमका बिच मुक्तक मञ्जुषा भाग – १ सामुहिक मुक्तक सङ्ग्रहको लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नम्बर १ को आयोजनामा आयोजित कार्यक्रममा १ सय ५२ जना मुक्तककारका […]
लागुऔषध र प्रतिबन्धित औषधिसहित पाँच जना पक्राउ
झापा- मोरङका अलगअलग स्थानबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१५ बाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एकै घरका दाजुभाइ पक्राउ परेका छन्। प्रहरीको विशेष टोलीले सुनसरीको धरान उपमहानगरपालिका-६ का […]
खोलाले बगाउँदा नौ वर्षीया बालिकाको मृत्यु
झापा- इलामको फाकफोकथुम र देउमाई बीचको मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो । फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा […]
ट्रकको ठक्करबाट सहचालकको घटनास्थलमै मृत्यु
झापा- ट्रकको ठक्करबाट इलाममा सहचालकको मृत्यु भएको छ। मंगलबार राति पौने १० बजे इलामबाट पाँचथरतर्फ गइरहेको ना ५ ख ४९८७ नम्बरको ट्रकले इलाम नगरपालिका–१ नेपालटारमा खाना खानका लागि रोकिराखेको प्र १ ०१ ००१ ख ३४७१ […]
मेयर सुवेदीलाई मुक्का हान्ने पंगेनी ५ हजार धरौटीमा रिहा
झापा– बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए । पंगेनीले भदौ […]
