साहित्य समाचार

संघीय तथा प्रदेश सरकारको बजेटमा पर्याे झापाको मेची रंगशाला, साढे ६ करोड रुपैयाँ विनियोजन
झापा। झापाको भद्रपुरस्थित मेची रंगशालाको पूर्वाधार विकासका लागि संघीय तथा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा साढे ६ करोड रुपैयाँ विनियोजन गरेका छन्। सरकारी स्वामित्वको सबैभन्दा पुरानो र एक मात्र रंगशालामा प्यारापिट निर्माण र फ्लड […]
लोक मारुनी गीत लाए माया तिमिलाई छानी … को म्युजिक भिडियो सार्वजनिक
झापा । गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन भै ओ. एस. आर. डिजिटल युट्युब च्यानलबाट गीत रीलिज भएको छ। रेडियो नेपालकी गायिका पबित्रा ओलिको अध्यक्षतामा बिर्तामोडमा […]
उपन्यासकार क्रान्ती पराजुलिको दोस्रो उपन्यास प्रिय स्वप्नद्रस्टाको परिचर्चा कार्यक्रम सम्पन्न
उपन्यासकार क्रान्ती पराजुलिको दोस्रो उपन्यास प्रिय स्वप्नद्रस्टाको परिचर्चा कार्यक्रम झापामा सम्पन्न भएको छ । कार्यक्रममा वीरता रिडर्सका संयोजक लेखक तीर्थ सिग्देलले संचालन गर्नु भएको प्यानल डिस्क्सनमा प्रिय स्वप्नद्रस्टाकि लेखक क्रान्ति पराजुली, प्राज्ञ मुनाराज शेर्मा, कथाकार […]
रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनौट प्रकिया सुरु
इलाम । रोङ प्रतिभाको खोजी अन्तरगत रोङ गट ट्यालेन्टको प्रारम्भिक चरणको छनौट प्रकिया सुरु भएको छ । इलामको रोङ गाँउपालिका भित्र रहेकाका प्रतिभाहरुको खोजी र पहिचान गर्ने उद्येश्यले गाँउपालिकाले गायन, नृत्य र कविता विधामा जेठ […]
लक्ष्मी रायमाझीको मुक्तक संग्रह ‘शब्द ब्रह्म’ सार्वजनिक
विराटनगर । मुक्तककार लक्ष्मी रायमाझीको मुक्तक संग्रह ‘शब्द ब्रह्म’ सार्वजनिक भएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखाले विराटनगरस्थित पोखरिया मा.वि.को सभाहलमा आयोजना गरेको कार्यक्रममा उक्त मुक्तक संग्रह सार्वजनिक गरिएको हो । नेपाल मुक्तक […]
मुक्तककार राधारमाको निधनप्रति समवेदना
इटहरी । झापाली मुक्तककार राधारमाको निधनप्रति नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखाले समवेदना प्रकट गरेको छ । यहि भाद्र २५ गते हृदयघातका कारण ४९ वर्षको उमेरमा उहाँको निधन भएको थियो । २०३० साल मंसिरमा […]