खेलकुद समाचार
चितवनलाई ६ विकेटले हराउँदै लुम्बिनीको विजयी सुरुवात
झापा । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । चितवनले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर […]
सोमबार शिवसताक्षीका सबै विद्यालयमा बिदा
झापा । शिवसताक्षी नगरपालिका र निजी विद्यालय सञ्चालक संगठन (प्याब्सन) शिवसताक्षी नगरले झापा महिला गोल्डकपलाई स्थानीय उत्सवका रूपमा मनाउने निर्णयसँगै विद्यालयहरूमा एक दिने बिदा दिने घोषणा गरेका छन्। नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूलाई एक दिनको बिदा दिने […]
नेपालकै सर्वाधिक राशीको महिला गोल्डकप फुटबल झापामा हुने
झापा । झापाको शिवसताक्षीमा प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल’ प्रतियोगिताको हुने भएको छ । नेपालकै सर्वाधिक राशीको महिला गोल्डकप फुटबल प्रतियोगिता झापामा हुने भएको छ। झापाको शिवसताक्षीमा आयोजना हुन लागेको ‘प्रथम झापा […]
नेपाल खेलकुद महासंघ कोशी प्रदेशको प्रथम बैठक सम्पन्न, मिसन ८४ सफल बनाउन संगठन विस्तारको प्रतिबद्धता
झापा । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको प्रथम बैठक विराटनगरमा सम्पन्न भएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित बैठकले प्रदेशभर सप्ताह व्यापी कार्यक्रम […]
संघीय तथा प्रदेश सरकारको बजेटमा पर्याे झापाको मेची रंगशाला, साढे ६ करोड रुपैयाँ विनियोजन
झापा। झापाको भद्रपुरस्थित मेची रंगशालाको पूर्वाधार विकासका लागि संघीय तथा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा साढे ६ करोड रुपैयाँ विनियोजन गरेका छन्। सरकारी स्वामित्वको सबैभन्दा पुरानो र एक मात्र रंगशालामा प्यारापिट निर्माण र फ्लड […]
भद्रपुरमा नगर हक्की संघको गठन, राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई सम्मान
झापा | पूर्वी नेपालमा हक्की खेलको विकासमा नयाँ अध्याय थप्दै भद्रपुर नगरमा भद्रपुर नगर हक्की संघको तदर्थ समिति औपचारिक रूपमा गठन गरिएको छ। झापा जिल्ला हक्की संघको आयोजनामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षकहरूलाई […]
प्रथम युवा जेनेरेसन कप २०८२ को उपाधि बिर्तामोड युनाइटेड फुटबल क्लबलाई
झापा । झापा बुद्धशान्तिको प्रथम युवा जेनेरेसन कप २०८२ को उपाधि बिर्तामोड युनाइटेड फुटबल क्लबले जितेको छ । आज नवज्योति सामुदायिक वनको खेलमैदानमा भएको फाइनल खेलमा ब्रदर्स फुटबल क्लब बुद्धशान्तिलाई १-० ले गोल […]
आईपीएल क्रिकेटमा मुम्बईले हैदराबादलाई ७ विकेटले हरायो
झापा । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराएको छ । मुम्बई पाँचौं जीतसहित अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हिजो भएको खेलमा मुम्बईले हैदराबादलाई ७ विकेटले हरायो । जीतका लागि एक सय […]
