खेलकुद समाचार

विराट गोल्डकप फुटबल प्रतियोगिता फागुन १९ देखि
झापा । विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म विराटनगरको शहीद रंगशालामा आयोजना हुने भएको छ । प्रतियोगिता ‘फ्लडलाइट्स’को माध्यमबाट रात्रिकालीन समयमा हुने भएको हो । प्रतियोगितामा नेपाल र भारतका […]
आईपीएल २०२५ को खेल तालिका सार्वजनिक
झापा । आउँदो महिना शुरू हुने १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । मार्च २२ देखि शुरू हुने आईपीएलका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले हिजो खेल तालिका सार्वजनिक गरेको […]
कनकाई नगरपालिका सेमिफाइनलमा
झापा । उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकनई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको […]
अर्जुनधारा क्वाटरफाइनलमा
झापा । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा दमक नगरपालिकालाई पराजित गर्दै अर्जुनधारा नगरपालिकाको टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा […]
हल्दिबारी ३ ले ढडुवा युवा क्लबलाई गर्यो क्रिकेट सामाग्री हस्तान्तरण
झापा । हल्दिबारी गाउँपालिका वडा नं. ३ ले ढडुवा युवा क्लब परिवारलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । वडामा खेलकुदको बिकासका लागि वडा कार्यालयले क्लबलाई जर्सी, बल,ब् याट र प्याड लगायतका क्रिकेटका सम्पुर्ण सामाग्री हस्तान्तरण […]
कन्काई सामुदायिक क्याम्पसको ३५ औँ वार्षिकोत्सव सम्पन्न
झापा । झापाको कन्काई नगरपालिका वडा नम्बर ४ मा रहेको कन्काई सामुदायिक क्याम्पसको ३५ औँ वार्षिकोत्सव तथा खेलकुद तर्फको पुरस्कार वितरण कार्यक्रम सम्पन भएको छ । क्याम्पस प्रमुख बिकास उप्रेतीको सभापतित्व तथा कोशी प्रदेशका खानेपानी, […]
डोरी तानी संगठनको अध्यक्षमा युनिता
झापा । झापाको बिर्तामोड नगरपालिका वडा न ३ मा आज एक कर्यक्रमका बिच झापा जिल्ला डोरी तान संघको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता […]
झापाको सरणामतिमा खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने
झापा । झापाको झापा गाउँपालिका ६ सरणामतीमा खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सरणामति फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता मंसिर १४ गतेदेखि सरणामती स्थित जनता मा. वि. को खेल मैदानमा खेलाइने संयोजक […]
विर्तामोड झापा कप फुटबल प्रतियोगिता २०८१ मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म हुने
झापा । विर्तामोड झापा कप फुटबल प्रतियोगिता २०८१ मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म हुने भएको छ । झापा ११ फुटबल क्लवले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । झापा ११ फुटबल क्लवको […]