खेलकुद समाचार

वडा कार्यालयमा पदक हस्तान्तरण
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा रहेको न्यू स्टार क्लबले हाल सम्म प्राप्त गरेका कप, सिल्ड तथा पदकहरु वडा कार्यालयमा हस्तान्तरण गरिएको छ । क्लबले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न स्थानहरुबाट […]
पानीट्याङ्की टोल विजयी
झापा । बिर्तामोड ७ मा जारी दोश्रो वडा टोल स्तरिय फुटबल प्रतियोगिताको सोमबारको खेलमा पानी ट्याङ्की टोल विकास संस्था बिजयी भएको छ । खालबाडी रेखा टोल विकास संस्थालाई १-० गोल अन्तरले पछि पार्दै पानी ट्याङ्की […]
बिर्तामोड ७ मा टोल स्तरिय फुटबल प्रतियोगिता आजबाट सुरु
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ स्थित छिमेकी युवा संस्था (N.Y.C.) को आयोजनामा दोस्रो वडा टोल स्तरिय फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । खेल र खेलाडीहरुलाई हौसला बढाउन र प्रोत्सहन गर्नका लागि […]
सोमबारे फुटबल प्रतियोगितामा राजगढ एफसी र दुधे युथ क्लबको विजयी सुरुवात
झापा । झापाको बिर्तामोड-२ सोमबारेमा आजदेखि सुरु जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा राजगढ एफसी र दुधे युथ क्लबले विजयी सुरुवात गरेका छन् । आज भएको उद्घाटन खेलमा राजगढले शनिश्चरे एफसीलाई टाइब्रेकरमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश […]
बिर्तामोड ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी अनारमनीलाई
झापा । बिर्तामोड नगरपालिका वडा नं. ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी अनारमनी टोलबिकास संस्थाले हात पारेको छ । असोज ३ गते बाट सुरु भएको प्रतियोगिताको आजको फाइनल खेलमा दरबार टोलबिकास […]
आइसिसी टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित
झापा । पाकिस्तानले आइसिसी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ। मंगलबार राति सम्पन्न खेलमा पाकिस्तानले क्यानडामाथि सात विकेटको जित हासिल गरेको हो। क्यानडाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। […]
नेपाल र श्रीलंकाको खेल रद्ध, श्रीलंका बाहिरियो, नेपालको सम्भावना कायम
झापा । नेपाल र श्रीलंकाबीच तय ट्वान्टी २० विश्वकपको खेल वर्षाका कारण रद्ध भएको छ । अमेरिकाको फ्लोरिडामा हुने खेलमा अत्याधिक वर्षा भएपछि अम्पायरले खेल रद्ध गरेका हुन् । दुबै टोलीले समान एक अंक पाएका […]