खेलकुद समाचार

फिफा वरीयतामा नेपाल १६९ औं स्थानमा झर्यो
काठमाडौं –विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८ […]
इलाममा जारी भेट्रान्स फुटसलको सेमीफाइनल समिकरण पुरा
झापा- इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । इन्डो–नेपाल फुटसल अन्र्तगत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएका हुन् । प्रतियोगिताको पहिलो सेमीफाइनलमा […]
आजबाट बिर्तामोडमा वडा स्तरिय फुटवल प्रतियोगिता हुँदै
झापा – यस अघि २ वटा वडा स्तरिय फुटवल प्रतियोगिता गराइसकेको झापाको बिर्तामोड नगरपालिकाले तेस्रो प्रतियोगिता आजबाट गर्ने भएको छ । तेस्रो वडा स्तरीय फुटवल प्रतियोगिता–२०७८ नाम दिएको प्रतियोगिता १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने […]
कनकाई नगरपालिकाले वडास्तरीय नकआउट फुटबल आयोजना गर्ने
झापा- झापाको कनकाई नगरपालिकाले गठन गरेको नगर खेलकुद विकास समितिले वडास्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । दशैंको उपलक्षमा आउदो असोज १७ गते देखि २५ गते सम्म कनकाई नगरपालिका वडा नम्बर ३ मा […]
झापामा दिलमाया स्मृति कप फुटवल प्रतियोगिता हुने
झापा – झापामा दिलमाया स्मृति कप–२०७८ झापा जिल्ला क्षेत्र नं. ४ वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । बुद्धिमान साँवा लिम्बुको प्रायोजन तथा साँवा परिवारको संरक्षणमा दिलमाया स्मृति कप हुने सोमवार सुरुङामा आयोजित पत्रकार […]
प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि कृष्ण श्रेष्ठलाई
झापा- बुधबारे जेसीजले आयोजना गरेको प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि बुद्धशान्ति–३ का कृष्ण श्रेष्ठले जितेका छन् । बुद्धशान्ति–२ को जगद्गुरु जन्मस्थलदेखि बुद्धशान्ति–४ को बौद्ध गुम्बासम्मको १७ किलोमिटर दूरी ४७ मिनेटमा पार गर्दै श्रेष्ठले प्रथम बुद्धशान्ति […]
नेपाललाई बक्सिङमा कांस्य पदक दिलाएकी भद्रपुरकी नारिकालाई विमानस्थलमा भव्य स्वागत
झापा – युनाइटेड अरब इमिरेट्स (युएई) भएको एएसबिसी एसियन यूथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालको तर्फबाट कांस्य पदक जितेकी नारिका राईलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरेका छन् । झापा बक्सिङ सङ्घले खेलाडी नारिका, टिम मेनेजर […]
नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारततीय टोली घोषणा
काठमाण्डौ-नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतले राष्ट्रिय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक इगोर स्टिमाकले २५ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाल र भारतले यही भदौ १७ र २० गते दशरथ रङ्गशालामा मैत्रीपूर्ण दुई […]
अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान
झापा – झापाको कनकाईका क्रियाशिल सामाजिक संघसंस्थाहरुले अल्ट्रा म्याराथुन विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान गरेका छन् । कनकाई खेलकुद प्रतिष्ठानको संयोजनमा सम्पन्न सम्मान कार्यक्रममा खेलकुद प्रतिष्ठानसहित कनकाई नगर खेलकुद विकास समिति, रोटरी क्लव अफ […]