खेलकुद समाचार

टोकियो ओलम्पिकः अष्ट्रेलियाकी टिमेसले जितिन् स्वर्ण
अष्ट्रेलियाकी पौडी खेलाडी आरियान टिमेस महिला ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी छन्। उनले ३ मिनेट ५६.६९ सेकेण्डमा दुरी पार गरेकी हुन्। जुन इतिहासकै दोस्रो चाँडो समय हो। विश्व कीर्तिमानसहित रियो ओलम्पिकको स्वर्ण पदक विजेता […]
साफ फुटबलको खेल तालिका सार्वजनिक
आगामी अक्टोबरमा माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक भएको छ। नेपालले उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सको सामना गर्ने छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले अक्टोबर १ देखि […]
टोकियो ओलम्पिकमा एथलेटिक्सकी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिइन्
झापा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छिन् । महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । ओलम्पिक स्टेडियमको ट्रयाकमा बिहान सरस्वतीले निर्धारित दूरी १२ दशमलव […]