झापा भित्र समाचार
काँकरभिट्टाबाट पहिलो चौमासिकमै ६ अर्ब २ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
झापा। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, […]
पत्रकारीताको लामो अनुभवसँगै राजनितिमा आएका वाग्ले पनि एमालेको महाधिवेशन प्रतिनिधिका दावेदार, झापामा ३८ प्रतिनिधिका लागि १४८ जनाको उम्मेदवारी
झापा – नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि झापा क्षेत्र नम्बर २ बाट युवा कोटाका एकमात्र प्रतिनिधि छनोटका लागि बुद्धशान्ति गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का निर्वाचित वडा अध्यक्ष अनिल वाग्लेले उम्मेदवारी दिएका छन्। […]
विध्यालय पुन: निर्माणमा पूर्व शिक्षक, पूर्व विध्यार्थी र समाजसेवीको सकृयता
झापा । झापाको बिर्तामोड ९ गरामनिमा रहेको श्री दुर्गा मा.बि लाई विभिन्न सहयोग प्राप्त भएको छ । विध्यालयका पुर्व शिक्षक, विध्यार्थी र अन्य दाताहरुले विध्यालयलाइ आवश्यक सामाग्री उपलब्ध गराएका हुन । पुर्व शिक्षक खिल प्रसाद […]
सोमबार शिवसताक्षीका सबै विद्यालयमा बिदा
झापा । शिवसताक्षी नगरपालिका र निजी विद्यालय सञ्चालक संगठन (प्याब्सन) शिवसताक्षी नगरले झापा महिला गोल्डकपलाई स्थानीय उत्सवका रूपमा मनाउने निर्णयसँगै विद्यालयहरूमा एक दिने बिदा दिने घोषणा गरेका छन्। नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूलाई एक दिनको बिदा दिने […]
अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने झापाको बिर्तामोड नगरपालिकाको तयारी
झापा । झापाको बिर्तामोड नगरपालिकाले अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने तयारी गरेको छ । बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा जिल्लामा अन्य पालिकाहरुमध्ये सबैभन्दा धेरै क्षति भएपछि सेवा पूर्ण रुपमा प्रभावित भएको थियो । बिर्तामोड […]
अविरल वर्षाका कारण झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा धान र तरकारी बालीमा ठूलो क्षति
झापा । अविरल वर्षाका कारण झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा धान र तरकारी बालीमा ठूलो क्षति पुगेको छ। कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार कात्तिक १५ देखि १७ गतेसम्मको लगातार वर्षाले झापामा मात्र ४ हजार […]
स्वास्थ्यकर्मी महासंघद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
झापा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल (झापा जिल्ला कार्यसमिति) ले स्वास्थ्यकर्मीको हक–अधिकार, पेशागत सुरक्षा र जीवनस्तर सुधारका मागसहित आज जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ। महासंघका जिल्ला अध्यक्ष भरत खतिवडाको नेतृत्वमा गएको टोलीले प्रमुख […]
आगजनी गरिएको कार सरोजको भएको पुष्टि
झापा । झापा मेचीनगर – १३ स्थित हातेमालो सामुदायिक वन भित्र आज बिहान ११ बजे आगजनी गरिएको कारको पहिचान खुलेको छ । उक्त कार शिवसताक्षी नगरपालिका १० माइधारका ३३ वर्षिय सरोज शर्माको रहेको जिल्ला प्रहरी […]
नेपालकै सर्वाधिक राशीको महिला गोल्डकप फुटबल झापामा हुने
झापा । झापाको शिवसताक्षीमा प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल’ प्रतियोगिताको हुने भएको छ । नेपालकै सर्वाधिक राशीको महिला गोल्डकप फुटबल प्रतियोगिता झापामा हुने भएको छ। झापाको शिवसताक्षीमा आयोजना हुन लागेको ‘प्रथम झापा […]
