भद्रपुर समाचार
भद्रपुर जेसीजको ५०औँ पद हस्तान्तरण तथा जुनियर जेसीजको दोस्रो समारोह भव्य रूपमा सम्पन्न
झापा । भद्रपुर जेसीजको ५०औँ पद हस्तान्तरण तथा भद्रपुर जुनियर जेसीजको दोस्रो पद हस्तान्तरण एवं उत्कृष्ट नागरिक सम्मान समारोह–२०२५ भव्य रूपमा सम्पन्न भएको छ। भद्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी शैलेश श्रेष्ठको अध्यक्षता तथा […]
जंगली हात्तीका कारण भद्रपुरमा चार घरमा क्षति
झापा। झापाको भद्रपुर नगरपालिका–४ स्थित नमुना बस्तीमा गए राति करिब १ बजेको समयमा चार वटा जंगली हात्ती प्रवेश गरी स्थानीयवासीका घर र खाद्यान्नमा क्षति पुर्याएका छन्। घटनामा मानवीय क्षति नभए पनि करिब ६२ हजार रुपैयाँ […]
भद्रपुरका किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान
झापा । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक-एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ । एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा […]
भद्रपुरमा नगर हक्की संघको गठन, राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई सम्मान
झापा | पूर्वी नेपालमा हक्की खेलको विकासमा नयाँ अध्याय थप्दै भद्रपुर नगरमा भद्रपुर नगर हक्की संघको तदर्थ समिति औपचारिक रूपमा गठन गरिएको छ। झापा जिल्ला हक्की संघको आयोजनामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षकहरूलाई […]
शिक्षक कर्मचारीहरुलाई विद्यालय फर्किन झापाका चार वटा स्थानीय तहको आव्हान
झापा । झापाका चार वटा स्थानीय तहले शिक्षक कर्मचारीहरुलाई विद्यालय फर्किन आव्हान गरेका छन् । लामो समयदेखिको शिक्षक आन्दोलनले विद्यार्थीहरुको पठनपाठन पूर्ण रुपमा अवरुद्ध भएको भन्दै तत्काल विद्यालय फर्किएर पठनपाठन सञ्चालन गर्न अपील गरेका […]
भद्रपुर र कचनकबलमा भोली स्थानीय बिदा
झापा । झापाका दुई पालिका भद्रपुर र कचनकवल ले भोली (माघ १५) स्थानीय बिदा दिएका छन्। गत साल माघ १५ गते हल्दिबारीले पनि बिदा दिएको थियो तर यस बर्ष कारणवस हल्दिबारीमा माघ १५ गते विदा […]
मेची प्रादेशिक अस्पतालमा सोलार प्लान्ट जडान हुने
झापा । खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले प्रादेशिक अस्पताल भद्रपुरको भ्रमण गर्नु भएको छ। सोलार जडान गर्ने उपायुक्त ठाउँ पहिचान गर्ने उद्देश्यका साथ माननीय मन्त्री कार्कीले अस्पताल भ्रमण गर्नुभएको उहाँको सचिवालयले जानकारी दिएको […]
आफ्नै भवनबाट सेवा दिँदै भद्रपुर ३
झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ३ कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ । २०७४ देखि भाडाको घरबाट वडाको कामकाज गर्दै आएको वडा कार्यालयले भच्चकवस्तीमा निर्मित भवनको उद्घाटन गरिएपछि मंगलबारदेखि […]
जन्म दिन मनाउने शैली फेरिएसँगै फेरियो उपहारको किसिम पनि
झापा । पछिल्लो समय मानिसले जन्म दिन फरक तरिकाले मनाउन थालेका छन् । जन्म दिन मनाउने शैली त फरक भयो नै यस्ता शुभ कार्यमा दिइने उपहार समेत समय सापेक्ष बन्दै गएको छ । आफू जान्ने […]
