बिर्तामोड समाचार
बाल प्रतिभाको रंगीन मञ्च बने ग्रिन फिल्ड वल्र्ड स्कूल, वार्षिक उत्सवमा विद्यार्थीका सांस्कृतिक प्रस्तुतिले अभिभावक दंग
झापा । प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले नौ वर्षअघि स्थापना गरिएको ग्रिन फिल्ड वल्र्ड स्कूलले आफ्नो वार्षिक उत्सव मनमोहक सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न गरेको छ। बिर्तामोड १ स्थित विद्यालयको हाताभित्र आयोजित सांस्कृतिक कार्यक्रममा कक्षा ३ […]
बिर्तामोडमा १५ सय भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने
झापा । बिर्तामोड नगरपालिकामा यस वर्ष १५ सय भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको हृयुमन प्यापुलोना भाइरस (एचपिभी) खोप लगाइने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार माघ २५ गतेदेखि नगरभित्रका निजी तथा […]
विध्यालय पुन: निर्माणमा पूर्व शिक्षक, पूर्व विध्यार्थी र समाजसेवीको सकृयता
झापा । झापाको बिर्तामोड ९ गरामनिमा रहेको श्री दुर्गा मा.बि लाई विभिन्न सहयोग प्राप्त भएको छ । विध्यालयका पुर्व शिक्षक, विध्यार्थी र अन्य दाताहरुले विध्यालयलाइ आवश्यक सामाग्री उपलब्ध गराएका हुन । पुर्व शिक्षक खिल प्रसाद […]
अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने झापाको बिर्तामोड नगरपालिकाको तयारी
झापा । झापाको बिर्तामोड नगरपालिकाले अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने तयारी गरेको छ । बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा जिल्लामा अन्य पालिकाहरुमध्ये सबैभन्दा धेरै क्षति भएपछि सेवा पूर्ण रुपमा प्रभावित भएको थियो । बिर्तामोड […]
बिर्तामोडका युवा व्यवसायी सन्दीप राजबंशीले गरे आधुनिक बस सेवा विस्तार
झापा । झापा बिर्तामोड नगरपालिका–९ का युवा तथा ऊर्जावान व्यवसायी सन्दीप राजबंशीले यातायात क्षेत्रमा नयाँ उचाइ थप्दै काठमाडौं रुटका लागि दुई नयाँ बस सञ्चालनमा ल्याएका छन्। आजदेखि गोलधाप–काठमाडौं रुटमा चल्ने यी बसहरूले यात्रुलाई अझ सहज […]
तिहारको रौनकसँगै सयपत्री फुलले सुगन्धित हुँदै गाउँबस्ती
झापा । फूलहरूको पर्व तिहार नजिकिँदै गर्दा सुनौलो रङ र मीठो सुगन्ध बोकेर फुल्ने सयपत्रीले खेतबारीदेखि बजारसम्म रौनक बढाउन थालेको छ । लक्ष्मीपूजा, घर सजावट, दिदीबहिनीले पहिर्याइदिने माला र अतिथि सत्कार सँगै हरेक संस्कारमा सयपत्री […]
जिप्रका झापाको टोलीद्वारा बिर्तामोड ८ बाट तास सहित ११ जना नियन्त्रण
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ बाट तास खेलिरहेको अवस्थामा रहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा तास नियन्त्रण अभियानलाई तीव्र बनाउँदै गएको जिल्ला प्रहरी कार्यालय झापाको टोलीले तास खेलिरहेको अवस्थामा […]
दुर्गा मा.वि. गरामनीको क्षतिग्रस्त भवन पुनर्निर्माणमा आदर्श स्कुलको पहल
झापा । झापाको बिर्तामोडमा रहेका आदर्श स्कुल अफ म्यानेजमेन्ट र लिङ्कन मन्टेश्वरीले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको दुर्गा मा.वि. गरामनिको भवन पुनर्निर्माणको नेतृत्व गर्ने घोषणा गरेका छन्। आन्दोलनको तातोमा विध्यालयको संरचना र भौतिक सामग्री […]
बिर्तामोड–८ मा तीज मिलन तथा सांस्कृतिक कार्यक्रम हुने, तयारी पूरा
झापा । झापाको बिर्तामोड नगरपालिका–८, गरामनी बजारमा सदाका वर्षमा झैँ यस वर्ष पनि तीज मिलन तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ । स्थानीय महिला दिदीबहिनीहरूको संयुक्त आयोजनामा हुने कार्यक्रमको तयारी पूरा भएको […]
