बिर्तामोड समाचार
शिक्षा, स्वास्थ्य र गरिवी निवारण लगायत काम पूरा गर्ने अविरलको प्रतिवद्वता
बिर्तामोड ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुने उम्मेद्वारहरु चुनाव प्रचारमा व्यस्त छन् । बिर्तामोड नगरपालिका ७ का लागि नेकपा एमालेको तर्फबाट उम्मेद्वार अविरल कृष्ण खरेलले वडाको सम्पूर्ण बिकासका लागि आपूm सधैँ […]
नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी
बिर्तामोड । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी छ । प्रचार अभियान अन्तर्गत बुधवार वडा नम्बर १०का विभिन्न स्थानमा कोणसभा सम्पन्न भयो । बैशाख १२ गते वडा नम्बर १ देखि सुरु गरेको प्रचार अभियान […]
कृषिथोक बजारले स्थानीय सरकारलाई गिज्याइरहेको छ ः कडरिया
बिर्तामोड । गत निर्वाचनको समयमा नेकपा एमालेका उम्मेदवारहरुले बाँडेका गुलिया प्रतिबद्धताका कारण आज आलोचित भएको बताइएको छ । बिर्तामोडस्थित कृषिथोक बजारलाई व्यवस्थित गरी सफा र दुर्गन्धरहित बनाउने प्रतिबद्धता गरेको एमालेले निर्वाचित भएपछि कृषिथोक बजारलाई वेवास्ता […]
वर्तमान स्थानीय सरकारका कामको हिसाबकिताब गर्दैछौँ ः स्थानीयबासी
बिर्तामोड । स्थानीय तह निर्वाचनको मिति नजिकिंदै जाँदा दलका उम्मेदवारहरु घरदैलोमा जुटेका छन् । भोट माग्न उम्मेदवार र तिनका कार्यकर्ता घरघरमा आउन थालेपछि विगतको कामको जनताले लेखाजोखा गर्न थालेका छन् । यसअघिका जनप्रतिनिधिहरुले आफ्नो टोलमा […]
‘स्थानीय तहमा एमालेले बर्चस्व राख्छ’– अध्यक्ष ओली
झापा । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बर्चस्व राख्ने दाबी गर्नुभएको छ । झापाको सदरमुकाम रहेको भद्रपुरमा नेकपा एमाले निर्वाचन परिचालन […]
बिर्तामोडलाई स्वास्थ्य, शिक्षाको हव बनाइने एमालेबाट नगरप्रमुखकी उम्मेद्वार प्रसाईको भनाई
झापा । बिर्तामोड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई स्वास्थ्य र शिक्षाको हव बनाउने बताउनु भएको छ । स्थानीय तह निर्वाचनको लागि चुनावी प्रचारको क्रममा वडा नम्बर ३मा आयोजना गरीएको कोणसभालाई […]
राष्ट्रीय युवा संघ नेपालद्वारा बिर्तामोड ७ मा रक्तदान कार्यक्रम सम्पन्न
झापा – राष्ट्रीय युवा संघ नेपाल बिर्तामोड ७ नम्बर वडा कमिटिको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राबिधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ५ जना महिला सहित ४० जनाले रक्तदान […]
ललाइफकाई अर्काे पार्टीमा गएका एमाले कार्यकर्ता आफ्नै पार्टीमा फिर्ता
यदुप्रसाद गौतम केहि दिन अघि समाजवादी पार्टिमा प्रवेश गरेका झापा बिर्तामोड ७ का एमाले कार्यकर्ता पुनः आफ्नै पार्टीमा फर्किएका छन् । भूmक्याएर फोटो खिचाएको र एमाले परित्याग गरेको भनेर हल्ला फिजाएको आरोप लगाउँदै आज एक […]
सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोडका सडकमा होडिङ बोड राख्ने अभियान सुरु
झापा, चिसो मौसम बढे संगै सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोड का सडकमा होडिङ बोड राख्न थालिएको छ। रास्ट्रिय युवा परिषद जिल्ला युवा समिती झापा र पुर्वेली यातायात मजदुर प्राली तथा बिर्तामोड नगरपालिकाको सहयोगमा संभावित दुर्घटना […]
