बिर्तामोड समाचार
“म सधैँ मजदुरको हकहितमा छु” – अध्यक्ष बुढाथोकी
झापा । झापाको बिर्तामोडमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । पूर्वेली यातायात मजदुर प्रा.लि.को आयोजना र बन्दगी युवा परिवारको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । एक दिवसिय कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय झापाको समन्वय रहेको […]
बिर्तामोड ८को हर्चनादेखि हल्दिबारी जोड्ने सडक कालोपत्रे
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरीएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर चौडाई उक्त सडकमा कालोपत्रे गरीएको हो । बिर्तामोड […]
हाम्रो शिखर कृषि सहकारी संस्थाको नाफा ३ लाख भन्दा बढि
झापा । हाम्रो शिखर कृषि सहकारी संस्था लि. ले आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५ हजार ११ रुपैया नाफा कमाएको छ । झापाको बिर्तामोड ८ गरामनी बजारमा मुख्य कार्यालय रहेको यस संस्थाले आगामी आर्थिक […]
डोरी तानी संगठनको अध्यक्षमा युनिता
झापा । झापाको बिर्तामोड नगरपालिका वडा न ३ मा आज एक कर्यक्रमका बिच झापा जिल्ला डोरी तान संघको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता […]
एमाले बिर्तामोड ७ को अधिवेशन सम्पन
झापा । नेकपा (एमाले) बिर्तामोड नगरपालिका, वडा नं ७ को दोस्रो वडा अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनबाट क. चन्द्रमणि खरेलको अध्यक्षतामा २६ सदस्यीय नयाँ वडा कमिटी सर्वसम्मत रुपमा गठन गरेको छ । वडा […]
सानाकिसान गरामनीले कमायो एक वर्षमा ८ लाख भन्दा बढी
झापा । साना किसान कृषि सहकारी संस्था लि. बिर्तामोड ८ ले चालू आर्थिक वर्षमा ८ लाख भन्दा बढी आम्दानी गरेको छ । सदस्यहरुलाइ आर्थिक रुपमा स्वबलम्बी बनाउने उद्वेश्यका साथ संचालित यस सहकारीले चालू आर्थिक वर्षमा […]
लक्ष्मी आ. वि. विर्तामोडलाई दस लाखको अक्षयकोष
झापा । बिष्णु भेट्वाल र बिष्णुमाया भेट्वालको परिवारले आफ्नी छोरी निता भेट्वालका नाममा लक्ष्मी आ. वि. विर्तामोड ७ बिरानमा दस लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ । सो रकम आज एक कार्यक्रम गरि विद्यालयका […]
“एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने नारा सहित अर्जुनधारामा कार्यक्रम सम्पन्न
झापा । ३७औं विश्व एड्स दिवसका अवसरमा झापाको अर्जुनधारा नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरिएको छ। “एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम स्वास्थ्य कार्यालय झापा, ए. एच. एफ. नेपाल […]
विपन्न लक्षित कार्यक्रम अनुसार बिर्तामोड १ का राजवंशीलाई ठेला प्रदान
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न लक्षित कार्यक्रम अनुसार सहयोग सुरु गरेको छ । वडाले गएका वर्षहरुमा जस्तै यस वर्षपनि गरिब तथा बिपन्न परिवारलाई सहयोग सुरु गरेको हो । वडा नम्बर १ […]
