कचनकवल समाचार

कचनकवलमा १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ
झापा । झापाको कचनकवल गाउँपालिकामा १६ वर्षीया एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका ५५ वर्षीय रत्नबहादुर तामाङ […]
करेन्ट लागेर कचनकवलमा एक व्यक्तिको मृत्यु
झापा । कचनकवल गाउँपालिका–७, सितागढी टोलमा सिचाइ मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, राति घर नजिकै रहेको मोटरमा तार जोड्ने क्रममा ५० वर्षीय अरुण राजवंशीलाई […]
झापाको कचनकवल स्थित श्री भुत्तेश्वर महादेव मन्दिरमा श्रावणको पहिलो सोमबारदेखि विशेष मेला सुरु
झापा । झापाको कचनकवल गाउँपालिका–१, साविक घेरावारी–९, मागुरमारास्थित श्री भुत्तेश्वर महादेव मन्दिरमा श्रावण महिनाको पहिलो सोमबार आजदेखि विशेष मेला सुरु भएको छ। २०५६ सालदेखि बोलबम मेला प्रारम्भ गरिएको यस मन्दिरमा प्रत्येक सोमबार हजारौं भक्तजनको […]
शिक्षक कर्मचारीहरुलाई विद्यालय फर्किन झापाका चार वटा स्थानीय तहको आव्हान
झापा । झापाका चार वटा स्थानीय तहले शिक्षक कर्मचारीहरुलाई विद्यालय फर्किन आव्हान गरेका छन् । लामो समयदेखिको शिक्षक आन्दोलनले विद्यार्थीहरुको पठनपाठन पूर्ण रुपमा अवरुद्ध भएको भन्दै तत्काल विद्यालय फर्किएर पठनपाठन सञ्चालन गर्न अपील गरेका […]
झापाको कचनकवलमा नसर्ने रोग पहिचान तथा रोकथाम कार्यक्रम सम्पन्न
झापा । कचनकवल गाउँपालिका वडा ७ अन्तर्गत स्वास्थ्य चौकी बालुवाडी को नेतृत्वमा साविकका वडाहरूमा नसर्ने रोग पहिचान तथा रोकथाम कार्यक्रम अन्तर्गत साविक वडा नम्बर ३, गुरुङ चौतारी फलैचामा फागुन २२ गते निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम […]
भद्रपुर र कचनकबलमा भोली स्थानीय बिदा
झापा । झापाका दुई पालिका भद्रपुर र कचनकवल ले भोली (माघ १५) स्थानीय बिदा दिएका छन्। गत साल माघ १५ गते हल्दिबारीले पनि बिदा दिएको थियो तर यस बर्ष कारणवस हल्दिबारीमा माघ १५ गते विदा […]
कचनकवल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा स्काई पोख्रेल
झापा । करिब डेढ महिनादेखि अधिकृतविहिन रहेको कचनकवल गाउँपालिकामा स्काई पोख्रेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा शुक्रवार हाजिर भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार पोख्रेलले आफ्नो जिम्मेवारी सम्हालेका हुन्। पोख्रेल यसअघि पाँचथरको याङवरक […]
नेपाली काङ्ग्रेस कचनकवलद्वारा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
झापा । नेपाली काङ्ग्रेस कचनकवल ७ ले दीपावलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस झापा जिल्ला कार्यसमितिका उपसभापति केशव पाण्डे रहनुभएको थियो। कार्यक्रममा जिल्ला सहसचिव कालेन्द्र प्रसाद […]
गर्मिका कारण कचनकवलका विध्यालय दुई दिनलाइ बिदा
झापा । अत्याधिक गर्मी बढेपछी झापाको कचनकवल गाउँपालिकाका बिध्यालय दुई दिनलाइ बिदा दिइएको छ । गाउँपालिकाले आज अध्यक्ष स्तरीय निर्णयबाट हाललाई मंगलबार र बुधबार पालिका भित्र संचालित सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ […]