कन्काइ समाचार

राजेन्द्रकुमार पोखरेल सम्मानित
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति झापाले कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई सम्मान गरेको छ । राप्रपाले नेपाल एकीकरणका महापुरुष श्री ५ पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्तीका अवसरमा विविध कार्यक्रम गर्दै उहाँलाई […]
२ बर्स पछि असोज १८र १९ गते घैलाडुब्बामा भव्य दसै मेला लाग्दै
नेपालीहरुको महान चाड दशैंको अवसर पारेर झापाको कनकाई –९ घैलाडुव्वा बजारमा दुई दिवसिय दशै मेला तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। घैलाडुब्बा युवा क्लव र नवदुर्गा मन्दिर घैलाडुब्बाको संयुक्त आयोजनामा असोज १८ गते मंगलबार महानवमी […]
धान रोप्ने बेला पानी नपर्दा झापाका किसानलाई समस्या
झापा । सरकारले त ठग्यो ठग्यो प्रकृतिले पनि यतिबेला कृषकलाई नराम्ररी झापड हान्यो । रोपाइको सिजनमा मल दिन नसकेको सरकारले न त उन्नत बिउ दिन सक्छ, न त राहत नै । प्रकृतिले पनि यस पटक […]
झापाका पालिकाहरुको बजेट रकम
झापा । झापाका पालिकाहरूले शुक्रबार रातिसम्ममा लगाएर आर्थिक बर्ष २०७९-८० का लागि बजेट र अनुमानित आय-व्यय सार्वजनिक गरेका छन् । मेचीनगरपालिकाले १ अर्ब ३२ करोड ३३ लाख ४ सय १६ रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको […]
कनकाईलाई समृद्ध र सुशासनयुक्त बनाउने मेयर–उपमेयरका उम्मेदवारका साझा एजेण्डा
सुरुङ्गा, बैशाख २३ । स्थानीय तह निर्वाचनका लागि झापाको कनकाई नगरपालिकाका मेयर तथा उपमेयर पदका उम्मेदवारले नगरको बेरोजगार समस्या समाधान, नगरभित्रै रोजगारीको व्यवस्था तथा नगरवासीलाई गुणस्तरीय तथा सुलभ रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न […]
खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति विषयक प्रशिक्षण
झापा । खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति बिषयक दुई दिवसिय प्रशिक्षण शनिवार झापाको कनकाई १ दुर्गापुरमा शुरु भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र कनकाई नगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा […]