झापा भित्र समाचार
प्रेस सेन्टर झापाको अध्यक्षमा पुष्प खड्का सर्वसम्मत
झापा । प्रेस सेन्टर नेपालको १० औं जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं […]
साना किसानले गर्यो सदस्यहरुको निशुल्क स्वस्थ्य परिक्षण
झापा । साना किसान कृषि सहकारी संस्था बिर्तामोडको आयोजनामा आज एक दिने निशुल्क स्वास्थ्य सिबिर सम्पन्न भएको छ । एन्जल फाउण्डेसन उर्लाबारिको प्राबिधिक सहयोगमा सम्पन्न स्वास्थ्य सिबिरमा पायल्स, फिसर, फिस्टुला तथा गुप्तरोग सम्बन्धी परिक्षण तथा […]
कचनकवल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा स्काई पोख्रेल
झापा । करिब डेढ महिनादेखि अधिकृतविहिन रहेको कचनकवल गाउँपालिकामा स्काई पोख्रेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा शुक्रवार हाजिर भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार पोख्रेलले आफ्नो जिम्मेवारी सम्हालेका हुन्। पोख्रेल यसअघि पाँचथरको याङवरक […]
हल्दिबारी ३ ले ढडुवा युवा क्लबलाई गर्यो क्रिकेट सामाग्री हस्तान्तरण
झापा । हल्दिबारी गाउँपालिका वडा नं. ३ ले ढडुवा युवा क्लब परिवारलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । वडामा खेलकुदको बिकासका लागि वडा कार्यालयले क्लबलाई जर्सी, बल,ब् याट र प्याड लगायतका क्रिकेटका सम्पुर्ण सामाग्री हस्तान्तरण […]
कन्काई सामुदायिक क्याम्पसको ३५ औँ वार्षिकोत्सव सम्पन्न
झापा । झापाको कन्काई नगरपालिका वडा नम्बर ४ मा रहेको कन्काई सामुदायिक क्याम्पसको ३५ औँ वार्षिकोत्सव तथा खेलकुद तर्फको पुरस्कार वितरण कार्यक्रम सम्पन भएको छ । क्याम्पस प्रमुख बिकास उप्रेतीको सभापतित्व तथा कोशी प्रदेशका खानेपानी, […]
जेसीजको वर्ष उत्कृष्ट शाखा अध्यक्ष बने बाहुनडाँगी शाखा अध्यक्ष देबु बानियाँ
झापा । नेपाल जेसीजको हालै सम्पन्न राष्ट्रिय महाधिबेशनबाट बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ वर्ष उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित भएका छन् । पुस ६ गतेदेखि ८ गतेसम्म इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ राष्ट्रिय […]
बिर्तामोडमा महिला हिंसा तथा लागुऔषध न्युनिकरण सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बुद्धनगर टोल विकास संस्थाको आयोजनामा महिला हिंसा तथा लागुऔषध न्युनिकरण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो […]
“म सधैँ मजदुरको हकहितमा छु” – अध्यक्ष बुढाथोकी
झापा । झापाको बिर्तामोडमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । पूर्वेली यातायात मजदुर प्रा.लि.को आयोजना र बन्दगी युवा परिवारको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । एक दिवसिय कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय झापाको समन्वय रहेको […]
बिर्तामोड ८को हर्चनादेखि हल्दिबारी जोड्ने सडक कालोपत्रे
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरीएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर चौडाई उक्त सडकमा कालोपत्रे गरीएको हो । बिर्तामोड […]
