झापा भित्र समाचार
बिर्तामोड नगरपालिकाद्वारा पशुपालक कृषकहरुलाई चापकटर बितरण
झापा । बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर बितरण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले […]
पूर्व जनप्रतनिधिले बनाएको योजना पुरा गर्दै बिर्तामोड ७
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ अन्तर्गत पर्ने गरामनी बजारबाट उत्तरतर्फको बाटो चौँडा गर्ने काम सुरु भएको छ । स्थानिय देवि राजबंशीको घरबाट उत्तर करिब ३ सय ४० मिटर साँघुरो सडकलाई प्लम निर्माण […]
कनकाई नगरपालिका सेमिफाइनलमा
झापा । उपाधि दाबेदार मानिएको कनकाई नगरपालिका झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक बिर्तामोड नगरपालिकालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकनई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको […]
अर्जुनधारा क्वाटरफाइनलमा
झापा । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा दमक नगरपालिकालाई पराजित गर्दै अर्जुनधारा नगरपालिकाको टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा […]
लोक मारुनी गीत लाए माया तिमिलाई छानी … को म्युजिक भिडियो सार्वजनिक
झापा । गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन भै ओ. एस. आर. डिजिटल युट्युब च्यानलबाट गीत रीलिज भएको छ। रेडियो नेपालकी गायिका पबित्रा ओलिको अध्यक्षतामा बिर्तामोडमा […]
झापामा गोलि चल्यो
झापा । झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक भारतीय लागुऔषध कारोबारी घाइते भएका छन् । झापाको कनकाई नगरपालिका-४ स्थित सुरुङ्गामा लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा प्रहरीमाथि […]
भद्रपुर र कचनकबलमा भोली स्थानीय बिदा
झापा । झापाका दुई पालिका भद्रपुर र कचनकवल ले भोली (माघ १५) स्थानीय बिदा दिएका छन्। गत साल माघ १५ गते हल्दिबारीले पनि बिदा दिएको थियो तर यस बर्ष कारणवस हल्दिबारीमा माघ १५ गते विदा […]
झापामा सरकारी कृषि फार्मको जग्गा दुई दशकदेखि अतिक्रमणमा
झापा । झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्मको ११ बिघा १० कट्ठा सरकारी जग्गा विगत दुई दशकदेखि स्थानीयवासीले अतिक्रमण गरेका छन् । अतिक्रमणमा परेको जग्गा फर्काउन फार्मले गरिरहेको प्रयास सफल हुन सकेको छैन […]
बढ्यो सितलहरको जोखिम, आवश्यक तयारी गर्न प्रमुख जिल्ला अधिकारीलाई पत्राचार
झापा । झापा सहित तराइका जिल्लामा चलिरहेको मन्द शीतलहर आज पनि कायमै रहेको छ । बिशेसगरि झापा, मोरङ, सुनसरी सप्तरी लगायतका जिल्लामा अत्याधिक शितलहर छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र […]