झापा भित्र समाचार
अभियानबाटै भद्रपुरमा तीन घर हस्तान्तरण
झापा । राजनीतिमा क्रियाशिल झापाका युवाले सामाजिक रुपमा उदाहरणीय काम गर्दै गलत दृष्टिकोणलाई चिर्न सफल भएका छन् । राजनीतिमा लागेका युवालाई गलत परिभाषित गरिदिनेहरुका सामुन्ने सामाजिक काम गरेर सकारात्मक सन्देश दिन सफल भए, भद्रपुरका युवा […]
बिर्तामोड–३ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
झापा । ‘हाम्रो बिर्तामोड, स्वास्थ्य बिर्तामोड’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका वडा नं. ३ को आयोजना र बीएण्डसी मेडिकल कलेजको प्रविधिक सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ। डा. सुनिल अधिकारीको अध्यक्षता तथा […]
विर्तामोड ७ मा स्वास्थ्य शिविर सम्पन्न
झापा । युथ पावर फाउण्डेशन झापाको आयोजना र विर्तामोड ७ नम्बर वडाको आर्थिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्पाइनएक्स अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा एक सय पचास जना स्थानीयले सेवा लिएको संस्थाका महासचिव […]
बिर्तामोड ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपुर्वक ४ सय २६ मिटर […]
आज देशभर लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
झापा । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को […]
बिर्तामोडमा आयोजित ‘प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता’को उपाधि राम अवतार घिमिरे र कृष्ण खड्काको जोडीलाइ
झापा । बिर्तामोडमा आयोजित ‘प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता’को उपाधि राम अवतार घिमिरे र कृष्ण खड्काको जोडीले जितेको छ । मेहरमान स्मृति प्रतिष्ठानको कभर्ड हलमा वडा खेलकुद विकास समिति बिर्तामोड १ द्वारा शनिबारदेखि आयोजित […]
“पत्रकारले संभावना देखाउने हो, निराशा फैल्याउने होइन” – नेता ओली
झापा । प्रेस चौतारी नेपाल झापाले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । आज बिर्तामोडमा आयोजित विस्तारित बैठकमा बधाई ज्ञापन गरेको हो । चैत १०–१२ विराटनगरमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित माधव विद्रोही, […]
नेपाल अडिटर्स एशोसिएसन झापाको अध्यक्षमा बूढाथोकी
झापा । नेपाल अडिटर्स एशोसिएसन झापाको अध्यक्षमा पर्शुराम बूढाथोकी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न नेपाल अडिटर्स एशोसिएसन ( अडान ) झापाको ७ औं जिल्ला अधिवेशनबाट बूढाथोकी निर्वाचत हुनुभएको हो । समितिको उपाध्यक्षमा चिरेन्जीवी […]