झापा भित्र समाचार
कचनकवल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा स्काई पोख्रेल
झापा । करिब डेढ महिनादेखि अधिकृतविहिन रहेको कचनकवल गाउँपालिकामा स्काई पोख्रेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा शुक्रवार हाजिर भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार पोख्रेलले आफ्नो जिम्मेवारी सम्हालेका हुन्। पोख्रेल यसअघि पाँचथरको याङवरक […]
हल्दिबारी ३ ले ढडुवा युवा क्लबलाई गर्यो क्रिकेट सामाग्री हस्तान्तरण
झापा । हल्दिबारी गाउँपालिका वडा नं. ३ ले ढडुवा युवा क्लब परिवारलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ । वडामा खेलकुदको बिकासका लागि वडा कार्यालयले क्लबलाई जर्सी, बल,ब् याट र प्याड लगायतका क्रिकेटका सम्पुर्ण सामाग्री हस्तान्तरण […]
कन्काई सामुदायिक क्याम्पसको ३५ औँ वार्षिकोत्सव सम्पन्न
झापा । झापाको कन्काई नगरपालिका वडा नम्बर ४ मा रहेको कन्काई सामुदायिक क्याम्पसको ३५ औँ वार्षिकोत्सव तथा खेलकुद तर्फको पुरस्कार वितरण कार्यक्रम सम्पन भएको छ । क्याम्पस प्रमुख बिकास उप्रेतीको सभापतित्व तथा कोशी प्रदेशका खानेपानी, […]
जेसीजको वर्ष उत्कृष्ट शाखा अध्यक्ष बने बाहुनडाँगी शाखा अध्यक्ष देबु बानियाँ
झापा । नेपाल जेसीजको हालै सम्पन्न राष्ट्रिय महाधिबेशनबाट बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ वर्ष उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित भएका छन् । पुस ६ गतेदेखि ८ गतेसम्म इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ राष्ट्रिय […]
बिर्तामोडमा महिला हिंसा तथा लागुऔषध न्युनिकरण सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बुद्धनगर टोल विकास संस्थाको आयोजनामा महिला हिंसा तथा लागुऔषध न्युनिकरण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो […]
“म सधैँ मजदुरको हकहितमा छु” – अध्यक्ष बुढाथोकी
झापा । झापाको बिर्तामोडमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । पूर्वेली यातायात मजदुर प्रा.लि.को आयोजना र बन्दगी युवा परिवारको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । एक दिवसिय कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय झापाको समन्वय रहेको […]
बिर्तामोड ८को हर्चनादेखि हल्दिबारी जोड्ने सडक कालोपत्रे
झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरीएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर चौडाई उक्त सडकमा कालोपत्रे गरीएको हो । बिर्तामोड […]
हाम्रो शिखर कृषि सहकारी संस्थाको नाफा ३ लाख भन्दा बढि
झापा । हाम्रो शिखर कृषि सहकारी संस्था लि. ले आर्थिक वर्ष २०८०/०८१ मा ३ लाख ५ हजार ११ रुपैया नाफा कमाएको छ । झापाको बिर्तामोड ८ गरामनी बजारमा मुख्य कार्यालय रहेको यस संस्थाले आगामी आर्थिक […]
डोरी तानी संगठनको अध्यक्षमा युनिता
झापा । झापाको बिर्तामोड नगरपालिका वडा न ३ मा आज एक कर्यक्रमका बिच झापा जिल्ला डोरी तान संघको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्यता […]
