झापा भित्र समाचार

कटुवा पेस्तोलसहित बिर्तामोड–७ का पराजुली पक्राउ
झापा । प्रहरीले झापा बिर्तामोडका एक व्यक्तिलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुली रहेका छन् । घरमा कटुवा पेस्तोल […]
झापामा रगतको अभाव
झापा । वर्खायामसँगै झापामा रगतको अभाव भएको छ । झापामा रगतको अभाव भएको रेडक्रस झापा शाखाका रक्तसञ्चार इन्चार्ज शिशिर दाहालले जानकारी दिए । जिल्लामा बढ्दो दुर्घटना, क्यान्सर र मृगौलाका विरामीलाई डाइलोसिस गर्दा अनिवार्य रगतको आवश्यक […]
ताप्लेजुङका बाढी प्रभावितकालागि राहत सामाग्री
झापा । ताप्लेजुङ जिल्लाका बाढी प्रभावितकालागि ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराले राहत सामाग्री पठाएको छ । गत जेठ २८ गते अबिरल बर्षासंगै आएको बाढीका कारण विस्थापित भएका परिवाकालागि राहत सामाग्री पठाइएको ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराका अध्यक्ष […]
जंगली हात्तीका कारण बिर्तामोडमा लाखौँकोे क्षती
झापा । झापाको बिर्तामोडमा जंगली हात्तीले १ लाख ३० हजार भन्दाबढीकोे क्षती गरेको छ। गए राती अन्दाजी १ बजे आएको हात्तीले बिर्तामोड नगरपालिका–७ बाह्ररघरेस्थित विभिन्न व्यक्तीको घरमा क्षती गरेको हो । जंगली हात्तीले भवानी सुनुवारको […]
साढे १५ करोडको लगातमा कालोपत्रे हुँदै बिर्तामोड–शनिश्चरे सडकखण्ड
झापा । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब साढे १५ करोडको लगातमा कालोपत्रे गर्ने काम थालिएको छ। पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्र सुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर […]
झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला
झापा । झापाको बुद्धशान्तिमा एकजना व्यक्ति मृत फेला परेका छन् । बुद्धशान्ति ५ खारखोला पुलबाट तीनसय मिटर पश्चिममा पहिचान नखुलेको व्यक्तिको शव आइतबार फेला परेको हो । अत्यधिक गर्मीका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका […]
भत्कियो हुलाकी राजमार्ग
झापा । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले हुलाकी राजमार्ग भत्काएको छ । झापा गाउँपालिका वडा नं ५ पन्थापाडाको बिरिङ पुल नजिकै राजमार्गमा बाढीले क्षति पुर्याएको हो । बिरिङ खोलाको पुलबाट १५० मिटर पश्चिम तर्फ […]
बिर्तामोड नगरपालिकाले गर्यो वडा नम्बर ६ मा बाख्रा वितरण
झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमबार बाख्रा वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले […]
आफ्नै भवनबाट सेवा दिँदै भद्रपुर ३
झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको वडा नं ३ कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ । २०७४ देखि भाडाको घरबाट वडाको कामकाज गर्दै आएको वडा कार्यालयले भच्चकवस्तीमा निर्मित भवनको उद्घाटन गरिएपछि मंगलबारदेखि […]