झापा भित्र समाचार

दमकमा आगलगी
झापा । झापाको दमकमा रहेको लाईफ लाईन अस्पताल नजिकै आगलागी भएको छ । अस्पताल नजिकै रहेको खाजा घरमा आगलागी भएको बताइएको छ । आगो नियन्त्रणमा लिन दमक र बिर्तामोड नगरपालिकाको दमकल प्रयोग भइरहेको जिल्ला प्रहरी […]
बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण
झापा । झापा बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षिय पुरुषमा कालाजारको संक्रमण देखिएको हो । संक्रमित फेला परेपछि स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य संयमसेविका, […]
झापामा विद्यार्थीमाथि निर्घात कुटपिट
झापा । झापाको कमल गाउँपालिकामा रहेको एक सामुदायिक विद्यालयका एक प्रधानाध्यापकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । फेसबुक स्टाटसमा कमेन्ट गरेको निहुँमा कमल गाउँपालिका– ५ को मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगालेले कक्षा […]
अटो पल्टिदा बिर्तामोड ९ का तामाङ्गको मृत्यु
झापा । झापाको बिर्तामोड–३ बिर्ताबजारमा अहिले साँझ सवा सात बजे अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको […]
उप्रेती समाज सेवा समिति झापा क्षेत्र नं. २ को अध्यक्ष्यमा आकास
झापा, १९ फागुन । उप्रेती समाज सेवा समिति क्षेत्र नं. २ झापाले नयाँ नेतृत्व पाएको छ । आकास उप्रेतीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको उपाध्यक्षमा राजु उप्रेती सचिवमा कृष्ण प्रसाद उप्रेती, सह […]
बिर्तामोड क्षेत्रमा जग्गा उपलब्ध गराए सार्वजनिक शौचालय निर्माणका लागि पहल गर्ने गुप्ताको प्रतिवद्धता
झापा । बिर्तामोड उद्योग बाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा खुल्ला सदस्य पदमा उम्मेद्वार बनेका सत्रुघन प्रसाद गुप्ताले स्थानीय सरकारले बिर्तामोड क्षेत्रमा जग्गा उपलब्ध गराए सार्वजनिक शौचालय निर्माणका लागि पहल गर्ने बताएका छन् । […]
बिर्तामोड उद्योग बाणिज्य संघले ब्यवसायीलाई समय अनुसार अपडेट नगराएको खनालको आरोप
झापा । स्वतन्त्र व्यवसायी प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका केदार खनालले अहिलेसम्म बिर्तामोड उद्योग बाणिज्य संघले ब्यवसायीलाई समय अनुसार अपडेट नगराएको बताएका छन् । खनालले व्यवसायीहरु समय अनुसार परिवर्तन हुन आवश्यक रहेको बताउँदै आफुले […]
बिर्तामोडमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पहल गरिने
झापा । आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा अर्जुन कुमार मैनाली नेतृत्वको स्वतन्त्र ब्यवसायीक प्यानलबाट उद्योग सचिव पदमा उम्मेद्वारी दिएका बलबहादुर लिम्बु (बिशन) ले बिर्तामोडमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पहल गर्ने बताएका छन् । सुरक्षित […]
घातक रोग बापत भुक्तानि
झापा । आइएमई लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडले आज घातक रोग बापतको भुक्तानी गरेको छ । झापाको हल्दिबारी १ गोल्धाप निवासी बिमित सरोज कुमार खालिङ्ग राईलाई घातक रोगवापत दावि भुक्तानि स्वरुप ५ लाख १० हजार रुपैया […]