झापा भित्र समाचार

आवधिक योजना निर्माण गर्दै सकियो बिर्तामोडको कार्यशाला गोष्ठी
बिर्तामोड । आवधिक नगरपालिका विकास योजना दिर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकिकरण कार्यशाला गोष्ठी बिर्तामोडमा सम्पन्न भएको छ । गत बुधबार देखि प्रदेश प्रशिक्षण केन्द्र कलवलगुडीसंगको साझेदारीमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको कार्यशाला गोष्ठी ५बर्षे आवधिक […]
किरात राई चलचित्रकर्मी संघ झापामा नयाँ नेतृत्व चयन
झापा । किरात राई चलचित्रकर्मी संघ जिल्ला कार्यसमिति झापाकोे दोस्रो साधारण सभा सम्पन्न भएको छ । नयाँ कार्यसमिति चयन गर्दै संघले शनिबार बिर्तामोडको होटल हिकोला हेरिटेजमा साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले श्यामबहादुर […]
अमेरिका परियोजना एमसीसी भन्दा एसपीपी खतरनाक
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व कानुनमन्त्री अग्निप्रसाद खरेलले अमेरिका परियोजना एमसीसी भन्दा अहिले चर्चामा रहेको एसपीपी खतरनाक भएको बताउनु भएको छ। बिहीबार झापाको बिर्तामोडमा आफ्नै निवासमा पत्रकारहरूसंग कुरा गर्दै एमालेका स्थायी कमिटी सदस्य […]
बिर्तामोडमा MPDP कार्यशाला गोष्ठी सुरु
झापा । बिर्तामोडमा आवधिक नगरपालिका विकास योजना MPDP दिर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकिकरण कार्यशाला गोष्ठी सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा बुधबार देखि सुरु भएको गोष्ठीमा नगरप्रमुख,उपप्रमुख सहित वडाध्यक्ष,कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता […]
आर एण्ड आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा
अर्जुनधारा । झापाको अर्जुनधारा ६ स्थित माता मन्दिर नजिकै आर एण्ड आर डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । लामो समयदेखि चिकित्सक पेशामा रहेका डा.रबिन्द्र लाल दास र उनकी श्रीमती डा. सिमाकुमारी सिन्हा दासले उक्त डाइग्नोष्टिक […]
किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहलाई बाख्रा वितरण
झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ८ मा रहेको किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहलाई बाख्रा वितरण गरेको छ । नगरको पशुपंछी तथा मत्स्य विकास शाखाको नियमित कार्यक्रम मेयर पकेट बाख्रा साटासाट अन्तर्गत शुक्रवार आयोजित […]
श्री कृष्ण प्रणामी सत्सङ सेवा परिषदका पूर्व अध्यक्षहरुलाई सम्मान
झापा श्री कृष्ण प्रणामी सेवा समितिका नव निर्वाचित पदाधिकारी तथा श्री कृष्ण प्रणामी सत्सङ सेवा परिषदका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । श्री कृष्ण प्रणामी मन्दिर शनिश्चरेमा शनिबार सत्सङ सेवा परिषद झापाद्धारा आयोजित सेवा समिति […]
झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान
बिर्तामोड, जेठ २६ । सहिद स्मारक ‘सी’ डिभिजन लिग च्याम्पियन बनेको झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई झापा गोल्ड कपले नगदसहित सम्मान गर्ने भएको छ । आज बिहीबार बसेको झापा गोल्ड कपको बैठकले सो निर्णय […]
बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु
झापा । बिर्तामोड नगरपालिकामा दर्ता शिविर सुरु भएको छ । वडा नम्बर १ को किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमितिको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपानेले निस्सा प्रदान गरेर शिविरको उद्घाटन गर्नु […]