झापा भित्र समाचार

नेकपा एमाले बिर्तामोड ८ वार्ड कमिटीद्वारा पदाधिकारिहरुलाई सम्मान
नेकपा एमाले बिर्तामोड ८ वार्ड कमिटीले आफ्नो पहिलो बैठक सम्पन्न गरेको छ । कमिटीले वार्डबाट भुगोलमा जाने पदाधिकारीहरु र नगरकमिटिमा निर्वाचित पदाधिकारिहरुलाई सम्मान गर्दै बैठक सम्पन्न गरेको छ । कमिटीले पुष्ण दाहाल, शेखर कडेल, मदन […]
नुन र रातो माटो मिसाएर नक्कली रासायनिक मल बनाउने घरमा प्रहरीको छापा, २ पक्राउ
झापा – झापामा नक्कली रासायनिक मल बनाउने घरमा प्रहरीले छापा मारेको छ। देशभर रासायनिक मलको अभाव भइरहेको बेला घरमै नक्कली मल (पोटास) बनाएर बजार बिक्री वितरण गर्दै आएका कनकाई नगरपालिका– ३ स्थित सुरुङ्गाको तिलक पौड्यालको घरमा […]
झापामा चार हात चार खुट्टा भएको अचम्मको बच्चा जन्मियो
झापा- झापा गाउँपालिका-६ फुलगाछीमा एक अचम्मको बच्चाको जन्म भएको छ। बुबा श्यामलाल मर्डी र आमा सिमा मर्डीको कोखबाट मंगलबार राती ११ बजे जन्मेको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा रहेको स्थानीय मोहन पोखरेलले […]
पत्रकार तामाङको उपचार सहयोगार्थ प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँ प्रदान गर्ने
झापा- झापाको सूर्योदय टेलिभिजनमाआवद्ध पत्रकार तिलक योञ्जन तामाङको उपचार सहयोगकालागि प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँप्रदान गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका निवर्तमानमुख्यमन्त्रीभीमप्रसाद आचार्यको अध्यक्षतामा तिहार अघि बसेको […]
एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा भट्टराई निर्वाचित, आज घोषणासभा र शपथग्रहण
झापा – नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा सुवास भट्टराई निर्वाचित भएका छन् । अध्यक्षमा भट्टराई र पुराना नेता उमानाथ ओली बिच प्रतिष्पर्धा भएको थियो । राती सम्पन्न मत गणनाको परिणाम अनुसार भट्टराईले २७७ मत […]
कनकाईमा करेन्ट लागेर एक जनाको मृत्यु
झापा- झापाको कनकाई नगरपालिका १ मा करेन्ट लागेर एक जनाको मृत्यु गएको छ । मृत्यु हुनेमा सोहि ठाउँका वर्ष ५० का बेनुप्रसाद उप्रेती रहेका छन् । घर नजिकै पशुपति प्राबी पश्चिममा रहेकोे सानो खोल्सिमा सोमबार […]
साहाराको प्रतिवेदन सार्वजनिक : १० वर्षभित्र एक खर्ब रुपैयाँको लक्ष्य
झापा – सहारा नेपाल (साकोस) लिमिटेडको २५ औं वार्षिक साधारणसभाको अन्तिम माईन्युट प्रमाणित भेला कात्तिक २७ गते हुने भएको छ । प्रदेश सहकारी रजिष्ट्रारकोे कार्यालय इटहरीको निर्देशन बमोजिम ९० स्थानमा एकाई भेला सम्पन्न गर्दै प्रतिनिधिमुलक […]
अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेव गोम्देन विजयी
झापा – नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेव गोम्देन विजयी भएका छन् । आज पार्टी कार्यालयमा भएको निर्वाचनबाट अध्यक्ष पदका प्रत्यासी लोकनाथ गौतमलाई पराजित गरेर गोम्देन अध्यक्षमा विजयी भएका हुन् । विजयी गोम्देनले गौतमलाई […]
हल्दिबारीमा एमाले अध्यक्षका लागि ४ आकांक्षी, सर्वसम्मत नभए भोलि निर्वाचन
झापा – नेकपा एमालेको प्रथम हल्दिबारी गाउँ अधिवेशनको पहिलो दिन सर्वसम्मत नेतृत्व चयन हुन सकेन । अध्यक्ष पदका लागि ४ जनाले आकांक्षा राखेपछि सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो । गाउँ कमिटी अध्यक्षका लागि त्रिलोचन […]