झापा भित्र समाचार

मेचीपारि गाउँमा चितुवाको त्रास
झापा : भारतीय नाकासँग जोडिएको मेचीपारि गाउँमा चितुवाले घरपालुवा जनावर खान थालेपछि स्थानीय त्रसित बनेका छन्। भद्रपुर नगरपालिका– ३ स्थित मेचीपारि गाउँमा दुई वटा चितुवाले केही दिनदेखि आतंक मच्चाउन थालेपछि गाउँले त्रसित बनेको वडा सदस्य अरुण राजवंशीले […]
झापामा हावाहुरीसहित परेको पानीले पाकिसकेको धानमा क्षति
झापा- झापामा हावाहुरीसहित परेको पानीले पाकिसकेको धानमा क्षति पुर्याएको छ। गए राति आएको हावाहुरीले धान ढलेको छ। पानी परेपछि कतिपय स्थानमा काटेर पाँजा लगाइएको धानमा समेत क्षति पुगेको छ। पाकेको धान भित्र्याउन नपाउँदा किसान मर्माहत […]
झापाका विश्वासलाई ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि
झापा- ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि झापाका विश्वास राईले जितेका छन् । उपाधिसहित उनले नगद १० लाख रुपैयाँ र ‘वल्र्ड भ्लग च्यालेन्ज’ को समेत टिकट प्राप्त गरेका हुन्। पब्लिक भोटिङका आधारमा सोमबार विजेता घोषणा […]
शक्तिपिठ गरामनीमा पूजा गर्न आउने दर्शनार्थीको भिड । एकादशीमा लाग्ने मेला कस्तो होला ? जानकारी सहितको भिडियो ।
अच्युत सुबेदी, झापा – दशैं तथा दुर्गा पूजाको अवसरमा झापाका विभिन्न मन्दिर तथा शक्तिपीठमा नवदुर्गाको पूजाआराधना गर्नेहरुको भिड लागेको छ । सप्तमी देखि नहमीसम्म झापाका विभिन्न देवालयमा पूजाआजा तथा विभिन्न खसीबोकाको बलि दिएर मनाएका छन् […]
बुहारी आवाजद्वारा कालिकापीठमा कपडा वितरण
झापा- मेची महाकाली संयुक्त बुहारी आवाज केन्द्रीय समिति र झापा जिल्ला समितिले कालिकापीठ कालीस्थानमा अध्ययनरत विद्यार्थीहरुलाई बस्त्रादि वितरण गरेको छ । अर्जुनधारा नगरपालिका–९ मा कालिकापीठ कालीस्थानद्वारा सञ्चालित कालिका संस्कृत विद्यापीठमा अध्ययनरत ३२ जना बटुकहरुलाई भेष्ट […]
अपांगता भएका मानिसलाई गरामनीमा खाद्यान्न वितरण
झापा – झापाको बिर्तामोड नगरपालिका ७ र ८ का अपांगता भएका मानिसलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उनीहरुलाई बिर्तामोड ५ निवासी व्यवसायी तथा समाजसेवी गोपाल मुखिया तथा बविता राईले उपलब्ध […]
सहिद सुरज विश्वासको ४१ औं जन्म जयन्ती
झापा- २०६२/०६३ को दोस्रो जनआन्दोलनमा सेनाको गोली लागेर सहिद भएका सुरज विश्वासको ४१ औं जन्म जयन्ती मनाइएको छ । नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको आयोजना तथा भद्रपुर नगर समितिको समन्वयमा भद्रपुर–६ स्थित सहिद सुरज […]
कृष्ण प्रणामी युवा परिषद् र राेटरी द्धारा व्हील चियर वितरण
झापा – श्रीकृष्ण प्रणामी युवा परिषदको समन्वय तथा राेटरी मिडटाउनको प्राविधिक सहयोगमा व्हील चियर वितरण श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नं.१ जिल्ला कार्य समिति झापाको समन्वय तथा राेटरि क्लव अफ विर्तामाेड मिडटाउनको प्राविधिक सहयोगमा […]
घिरौला टिप्न रुखमा चढेका १ जनाको लडेर मृत्यु
झापा- झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिनको साढे २ बजे घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते […]