झापा भित्र समाचार

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
झापा – मोटरसाइकल दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शनिबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी-११ […]
अहिंसा दिवसमा दिप प्रज्वलन
झापा – श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नम्बर १ जिल्ला कार्य समिति झापा तथा चारपाने प्रा.स.ले विश्व अहिंसा दिवस मनाएको छ । जिल्ला परिषदको समन्वय तथा चारपाने प्रारम्भीक समितिको आयोजनामा शुक्रबार विश्व अहिंसा […]
कनकाई नगरपालिकाले वडास्तरीय नकआउट फुटबल आयोजना गर्ने
झापा- झापाको कनकाई नगरपालिकाले गठन गरेको नगर खेलकुद विकास समितिले वडास्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । दशैंको उपलक्षमा आउदो असोज १७ गते देखि २५ गते सम्म कनकाई नगरपालिका वडा नम्बर ३ मा […]
भारतले नमानेपछि भद्रपुर सीमा नाका खुलेन
झापा – भारतले नमानेपछि झापाको भद्रपुर सीमानाका सञ्चालनमा आउन सकेको छैन। गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबारदेखि जिल्लाका भद्रपुरसहित सबै नाका पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। नेपालले नाका सञ्चालन गर्ने निर्णय गरे […]
स्वर्गीय नन्द कुमार कार्कीको परिवारलाई मृत्यु दाबि भुक्तानी
झापा – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले झापा जिल्ला शिवसताक्षि नगरपालिका वडा न ११, निबासी नन्द कुमार कार्कीको परिवारलाई १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्रानी गरेको हो । स्व. […]
कनकाई नगरका लेखा अधिकृत दाहालको निधन
झापा- कनकाई नगरपालिकाका लेखा अधिकृत भुपेन्द्र दाहालको निधन भएको छ । कनकाई नगरपालिकाको क्वाटरमा बस्दै आउनुभएका दाहालको आज विहान साढे ९ बजे निधन भएको हो । दाहालको केहि समय अघि दुबै मृगौला फेल भएपछि एउटा […]
७३ लाखको ब्राउन सुगरसहित बिर्तामोडबाट दुई जना पक्राउ
झापा – बिर्तामोडमा ठुलो परिमाणको ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका–९ का २६ वर्षीय टेकराज साह र सोही ठाउँका २४ वर्षीय विकास मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाका […]
बिर्तामोडको नगर विकास योजना पुस्तक सार्वजनिक
झापा – बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८÷०७९ को नगर विकास योजनाको पुस्तक सार्वजनिकिरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका विच समिक्षा तथा पुस्तक सार्वजनिक […]
झापामा दिलमाया स्मृति कप फुटवल प्रतियोगिता हुने
झापा – झापामा दिलमाया स्मृति कप–२०७८ झापा जिल्ला क्षेत्र नं. ४ वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । बुद्धिमान साँवा लिम्बुको प्रायोजन तथा साँवा परिवारको संरक्षणमा दिलमाया स्मृति कप हुने सोमवार सुरुङामा आयोजित पत्रकार […]