1 2 3 4 5 6 7 8 9 10 11 12

Jhapa Khabar

२०८३ असोज १३ मंगलबार

झापामा चार हात चार खुट्टा भएको अचम्मको बच्चा जन्मियो



झापा- झापा गाउँपालिका-६ फुलगाछीमा एक अचम्मको बच्चाको जन्म भएको छ। बुबा श्यामलाल मर्डी र आमा सिमा मर्डीको कोखबाट मंगलबार राती ११ बजे जन्मेको बच्चाको ४ वटा हात र ४ वटा खुट्टा रहेको स्थानीय मोहन पोखरेलले बताए।अनौठो बच्चाको जन्म भएपछि बुधबार बिहान देखी हेर्ने मानिसहरुको घुइँचो लागेको छ। छोराको रुपमा जन्मेको बच्चाको जन्मपश्चात नै मृत्यु भएको स्थानीयले बताएका छन।

यो पनि पढौँ ।

के तपाई झापाको बिर्तामोड नगरपालिका अन्तरगत गरामनी क्षेत्रमा कम्प्युटर सिक्ने ठाउँको खोजीमा हुनुहुन्छ ? त्यसो हो भने गरामनी बजारमा रहेको स्मार्ट कम्प्युटर इन्स्टिच्युट तपाईले खोजेको ठाउँ हो ।

सम्पर्क नं. ९८१४९१४६६६, ९८५२६८९५७१

Comment