झापा भित्र समाचार

झापाका विशााल नेम्बाङ्गलाई ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’
झापा– रेडियो भिजनका स्टेशसन म्यानेजर तथा ईमेज टेलिभिजनका झापा सम्बाददाता चूडामणि लिम्बू (विशााल नेम्बाङ्ग) ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्वसका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको […]
अर्जुनधारा नगरपालिकाको बजेट सार्वजनिक
झापा- अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष ०७८/०७९को लागि अनुमानित ७५ करोड ५२ लाख ५३ हजार दुई सय तीस रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाद्वारा बुधबार आयोजित चालु आर्थिक वर्षको स्वीकृत वार्षिक नीति तथा कार्यक्रम […]
बिर्तामोड नगर भित्रका कुकुर र बिरालालाई रेबिज बिरुद्वको भ्याक्सिन दिन सुरु
अच्युत सुबेदी, झापा – झापाको बिर्तामोड नगरपालिकाले नगर भित्रका कुकुर र बिरालालाई रेबिज बिरुद्वको भ्याक्सिन दिन सुरु गरेको छ । विश्व रेबिज दिवसको अवसरमा आजबाट घर पालुवा तथा छाडा कुकुर र बिरालालाई भ्याक्सिन दिन सुरु […]
दमकबाट चार लाखसहित १७ जना जुवाडे पक्राउ
झापा- दमक नगरपालिका-१ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले झापा प्रहरीले ४ लाख २७ हजार ६ सय रुपैयाँ १७ जनालाई जुवा खेलिरहेका बेला नियन्त्रणमा लिएको छ। मंगलवार राति साढे ११ बजे हिमाल देवानको भान्सा कोठामा […]
चारआली खण्डमा ‘रियाभ रि—कन्सट्रक्सन’ को काम शुरु, बाकी खण्डमा चाडै अघि बढ्ने
झापा- झापाको मेचीनगर नगरपालिकाको पहलमा मेची राजमार्ग अन्तर्गत नगरको प्रमुख व्यपारिक केन्द्र चारआली खण्डमा ‘रियाभ रि—कन्सट्रक्सन’ को काम शुरु भएको छ । मंगलबार नगरप्रमुख विमल आचार्य तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा निर्माण कार्य शुरु […]
आगलागीमा परी घाइते अर्जुनधाराका दम्पतीको उपचारको क्रममा मृत्यु
झापा – आगलागीमा परी घाइते भएका अर्जुनधारा नगरपालिका-७ पुष्पलाल मार्गका ४२ वर्षीय रोमनाथ खनाल र उनकी श्रीमती ३८ वर्षीया दुर्गाको मृत्यु भएको छ। उनीहरूको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सामाजिक अभियन्ता कमल पोख्रेलले […]
चारआली जेसीजद्वारा वृक्षारोपण तथा बिरुवा हस्तान्तरण कार्यक्रम सम्पन्न
झापा- चारआली जेसीज वर्ष २०२१ को जेसीज महिना अन्तर्गत दोस्रो कार्यक्रम आज मेचिनगर नगरपालिका वडा नं ११ को स्वास्थ्य चौकिमा वृक्षारोपण तथा बिरुवा हस्तान्तरण कार्यक्रम गरि सम्पन्न भएको छ । चारआली जेसिजको जेसिज मन्थ असोज […]
ब्राउन सुगरसहित मेचीनगरमा एक जना पक्राउ
झापा- झापा मेचीनगर नगरपालिका ४ राईसिंग बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा सोही स्थानका १८ बर्षीय दिल बहादुर मगर रहेका छन् । हिजो बेलुका ६ बजे […]
क्रेनले किचिरे झापामा एक जनाको मृत्यु
झापा- झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोल स्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । आईतबार […]