झापा भित्र समाचार
बिर्तामोडको नगर विकास योजना पुस्तक सार्वजनिक
झापा – बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७८÷०७९ को नगर विकास योजनाको पुस्तक सार्वजनिकिरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका विच समिक्षा तथा पुस्तक सार्वजनिक […]
झापामा दिलमाया स्मृति कप फुटवल प्रतियोगिता हुने
झापा – झापामा दिलमाया स्मृति कप–२०७८ झापा जिल्ला क्षेत्र नं. ४ वडा स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । बुद्धिमान साँवा लिम्बुको प्रायोजन तथा साँवा परिवारको संरक्षणमा दिलमाया स्मृति कप हुने सोमवार सुरुङामा आयोजित पत्रकार […]
बिर्तामोड ४ बाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा पराजित राजवंशी एमाले प्रवेश
झापा- तत्कालीन संविधानसभाका सदस्य अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् । हालै झापाको विर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका राजवंशी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा […]
मेचीनगर वडा नम्बर ७ मा माओवादी केन्द्रलाई ठूलो धक्का, वडाध्यक्षका उम्मेद्वार बनेकासहित सयौ एमाले प्रवेश
झापा- झापाको मेचीनगरमा नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी आइतबार ३२ घर परिवारका करीव एकसयभन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सवै मेचीनगरको वडा नम्बर ७ का स्थायी वासिन्दा हुन् । यसले […]
अर्जुनधारामा हेमराज र बाह्रदशीमा इन्द्र कांग्रेस सभापतिमा निर्वाचित
झापा- नेपाली कांग्रेसको अर्जुनधारा नगरपालिकामा भएको निर्वाचनमा नगर सभापति पदमा हेमराज खरेल विजयी हुनुभएको छ । उहाँ २७ मत अन्तरले विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी भिष्म मिश्रलाई पराजित गर्दै खरेल दोस्रो कार्यकालका लागि […]
झापा : कोरोना अपडेट
झापा- झापामा पछिल्लो २४ घण्टामा १९५ जनाको परिक्षण गर्दा ६५ जना कोरोना संक्रमित थपिएका छन् । १३५ जनाको पिसिआर परिक्षण गर्दा ५४ जना र ६० जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य […]
झापाका ४ पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत
झापा- झापाका चार पालिकामा कांग्रेसले नेतृत्व सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत नेतृत्व चयन गर्नेमा झापा, कचनकवल, हल्दिबारी र बुद्धशान्ति गाउँपालिका रहेका छन् । हल्दिबारी गाउँपालिकामा गङ्गा प्रसाईंको नेतृत्वमा निर्विरोध समिति चयन भएको छ । […]
सिटौलाको गृह नगरमा सभापति पदमा पाँच जनाको उम्मेदवारी
झापा – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह नगर भद्रपुरमा नगर सभापति पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।कांग्रेसको १४ महाधिवेशन अन्तरगत गाउँ तथा नगरमा नेतृत्व चयनका लागि शनिबारदेखि पालिका तहको अधिवेशन सुरु भएको […]
सहसचिवमा लोकेन्द्र थपलियाको उम्मेदवारी किन ?
झापा- नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत नगर अधिबेसन तर्फ मेचिनगरको नगर सह- सचिब पदमा विद्यार्थी माझ लोकप्रीय युवा नेता लोकेन्द्र थपलियाले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् । मेचिनगर – ७सतिघट्टा स्थायी बसोबास भएका […]