झापा भित्र समाचार
ब्राउन सुगरसहित मेचीनगरमा एक जना पक्राउ
झापा- झापा मेचीनगर नगरपालिका ४ राईसिंग बाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा सोही स्थानका १८ बर्षीय दिल बहादुर मगर रहेका छन् । हिजो बेलुका ६ बजे […]
क्रेनले किचिरे झापामा एक जनाको मृत्यु
झापा- झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोल स्थित भित्रि सडक खण्डमा क्रेनले किचिरे एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ बर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् । आईतबार […]
कांग्रेसको महामन्त्री पदका उम्मेदवार विश्वप्रकाश शर्मा द्वारा गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक
झापा – नेपाली कांग्रेसको १४ औँ महाशिवेशनमा महामन्त्री पदका उम्मेदवार एवं पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज गृहजिल्लाबाट आफ्नो अवधारणा सार्वजनिक गर्दै चुनावी अभियान आरम्भ गर्नुभएको छ । विर्तामोडको अग्रसेन भवनमा नेपाली कांग्रेसको विचार प्रचार अभियान […]
कांग्रेस सरकारद्वारा झापाका ६० सडक आयोजना खारेज, तपाईको नजिकका आयोजनामा यस्तोे प्रभाव
झापा – शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले झापाको ६० वटा सडक आयोजना कटौती गरेको छ । केपी शर्मा ओलीको गृह जिल्लामा देउवा सरकारले बजेट अभाव देखाउँदै सकड आयोजना खारेज गरेको हो । तत्कालिन ओली […]
श्री कृष्ण प्रणामी युवा परिषदकाे जिल्ला अध्यक्षमा ओली
झापा – श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाको १२ औँ जिल्ला अधिवेशनबाट टहलदास ओली सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । आज आइतबार श्री देवचन्द्र सदनमा भएको अधिवेशनबाट अध्यक्ष ओली सहित सम्पूर्ण पादाधिकारी […]
प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि कृष्ण श्रेष्ठलाई
झापा- बुधबारे जेसीजले आयोजना गरेको प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि बुद्धशान्ति–३ का कृष्ण श्रेष्ठले जितेका छन् । बुद्धशान्ति–२ को जगद्गुरु जन्मस्थलदेखि बुद्धशान्ति–४ को बौद्ध गुम्बासम्मको १७ किलोमिटर दूरी ४७ मिनेटमा पार गर्दै श्रेष्ठले प्रथम बुद्धशान्ति […]
मध्यरातमा सामान लिन भारत जान खोज्दा एक महिलाको मेची नदीमा डुबेर मृत्यु
झापा – मेची नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका- ६ स्थित भट्टराई चोक डेरा गरी बस्ने पाण्डव राजवंशीको ३५ वर्षीया श्रीमती कमला राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले […]
नेपाल-भारत सीमा नाकामा तीन मिटर लामो राष्ट्रिय झण्डा फहराइयो
झापा- नेपाल-भारत सीमा नाका भद्रपुरमा तीन मिटर लामो राष्ट्रिय झण्डा फहराइएको छ। भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले राष्ट्रिय झण्डा उपलब्ध गराएपछि मेची पुल पारी फहराइएको हो। ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले शुक्रबार वडा प्रहरी […]
छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते
झापा – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी झापामा दुई जनाको मृत्यु भएको छ। दुर्घटना परी दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति ८ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका-१२ कालीझोडामा […]